• Blog
  • Contact
    • Login
    Engineering Nepal
    • Blog
    • Contact
    • Login

      Current Affairs

      • Home
      • Blog
      • Current Affairs
      • सरकारी लेखा प्रणालीको उद्देश्य

      सरकारी लेखा प्रणालीको उद्देश्य

      • Posted by Bijeta Kunwar
      • Categories Current Affairs
      • Date July 29, 2023
      • सरकारी आर्थिक कारोबारहरु संचालन गर्ने, वर्गिकरण गर्ने, अभिलेखीकरण गर्ने, उपयोग गर्ने, विश्लेषण गर्ने, परीक्षण गर्ने र प्रतिवेदन गर्ने सम्मको कार्यलाई सरकारी लेखा प्रणाली भनिन्छ ।
      • सरकारी आर्थिक कारोबारलाई व्यवस्थित एवं प्रभावकारीरुपमा अभिलेखिकृत गरी पारदर्शी रुपमा उपयोग गर्ने सम्मका समग्र गतिबिधिहरु हुन्‌ सरकारी लेखा प्रणाली ।
      • सरकारी लेखा प्रणालीका उद्देश्यहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ |
        • आर्थिक अनुशासन कायम राख्ने
        • आर्थिक कारोबारको यथार्थ अवस्था पहिचान गर्ने
        • बजेट नियन्त्रण गर्ने
        • जिन्सी सामानको संरक्षण गर्ने
        • लेखा परीक्षणको आधार निर्माण गर्ने
        • व्यवस्थापकलाई निर्णय निर्माणमा आवश्यक सूचना उपलब्ध गराउने
        • अनियमितता र हिनामिना रोक्ने
        • विभिन्न नीति, योजना र कार्यक्रमका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने
        • सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने
        • पारदर्शिता र जवाफदेयिता कायम गर्ने

      नेपालमा सरकारी लेखा प्रणालीका विशेषता

      • सरकारी कार्यालयमा राखिने लेखा प्रणाली
      • प्रचलित ऐन नियममा लेखा राखिने
      • नगदमा आधारित लेखा प्रणाली
      • केन्द्रिय र कार्यसञ्चालन स्तरको लेखाको व्यवस्था
      • महालेखा परीक्षकदवारा स्वीकृत फारमको अभ्यास
      • पूर्ण रुपमा बजेटमा आधारित
      • एकरुपता हुने
      • तोकिएबमोजिम आन्तरिक र अन्तिम लेखा परीक्षण
        गराईने
      • एकल खाता कोष प्रणालीको अवलम्बन
      • Share:
      author avatar
      Bijeta Kunwar

      Previous post

      नेपालका किर्तिमान बारेमा जानकारी
      July 29, 2023

      Next post

      विश्व बाघ दिवस
      July 29, 2023

      You may also like

      khatun
      २९ औँ प्रकाश मानवअधिकार पुरस्कार
      22 September, 2023
      UNITED-nations
      संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
      20 September, 2023
      dsfv_fqbh0zabCJ
      संविधान दिवस
      20 September, 2023

      Categories

      • Current Affairs
      • Gorkhapatra
      • Others
      • Uncategorized
      • Blog
      • Contact
      Facebook-f Youtube

      © Copyright Engineering Nepal

      Login with your site account

      Lost your password?