विश्व बाघ दिवस
- विश्व बाघ दिवस जुलाई २९ मा मानिन्छ ।
- दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ
- यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
- नेपालमा बाघको संख्या ३५५, ४ वर्षमा १२० थपिए ।
- सबैभन्दा घेरै बाघ चितवनमा राष्ट्रिय निकञ्जमा पाइएका छन् ।
कहाँ कति बाघ पाइए ?
- चितवनमा राष्ट्रिय निकुञ्जमा : १२८ वटा
- बर्दिया राष्ट्रिय निकुञ्जमा : १२९ वटा
- बाँके राष्ट्रिय निकुञ्जमा : २५ वटा
- पर्सा राष्ट्रिय निकुञ्जमा : ४१ वटा
- शुक्लाफाँ राष्ट्रिय निकुञ्जमा : ३६ वटा
कहिले कति भेटिए बाघ ?
- सन् १९९५/५६ -१ सय
- सन् २००५ – १२१
- सन् २०१३ – १५८
- सन् २०१८ – २३५
कुन देशमा कति बाघ पाइन्छन् (२०२३)?
- भारत : ३१६७
- रूस : ७५०
- डइृण्डोनेसिया : ४००
- नेपाल : ३५५
- थाह्ल्याण्ड : १८९
- भुटान : १५१
- मलेसिया : १५०
- बंगलादेश : १४६
- म्यानमार : २२
- चीन : २०
- भीयतनाम : ५
- लाओस : २
- कम्बोडिया : ०