अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस २०२३
- हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइन्छ ।
- सन् २०१३ मा संयुक्त राष्ट्र संघको महासभाले विश्वव्यापी रूपमा हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्द दिवस मनाउने निर्णय गरेको थियो ।
- नेपालमा वि. सं. २०६४ कात्तिक ६ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन जारी भएको थियो ।
- सन् २०२३ को नारा : ‘Reach every victim of trafficking, Leave no one behind ‘
- अन्तर्राष्ट्रिय मित्रता दिवस पनि जुलाई ३० मा मनाइन्छ ।