स्थानीय तह चुनाब २०७९, संक्षिप्त जानकारी
- मिति : २०७९ बैशाख ३०
- समावेश राजनैतिक दलहरु : ७९ वटा
- निर्वाचन आयोगमा दर्ता भएका जम्मा राजनैतिक दल : ८९ वटा
- विद्यमान कानूनी व्यवस्था अुनसार ७५३ पालिका प्रमुख, ७५३ पालिका उपप्रमुख, ६ हजार ७ सय ४६ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुल्ला वडा सदस्य गरी ३५ हजार २ सय १० जानाले उम्मेदारी दिएका छन् ।
- मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन् ।