बिमस्टेकको सहकारिताका क्षेत्रहरू र महासचिवहरु बारे जानकारी
बिमस्टेकको सहकारिताका क्षेत्रहरू- Sectors of Cooperation
- श्रीलंकामा सम्पन्न बिमस्टेकको पाँचौं सम्मेलनले १४ वटा सहकारिताका क्षेत्रहरूलाई घटाएर ७ कायम गरेको हो ।
- पाचौँ सम्मेलन सन् २०२२ मार्च ३० मा भएको थियो ।
कायम भएका सात सहकारिताका क्षेत्रहरु निम्न छन् :
सहकारिताका क्षेत्र | नेतृत्व गर्ने देश |
वातावरण र जलवायु परिवर्तन | भुटान |
जन – जन सम्पर्क | नेपाल |
व्यापार, लगानी र विकास | बंगलादेश |
अन्तरआवद्धता | थाइल्याण्ड |
कृषि र खाद्य सुरक्षा | म्यानमार |
सुरक्षा | भारत |
विज्ञान, प्रविधि र अविष्कार | श्रीलंका |
BIMSTEC का महासचिवहरु बारे जानकारी
- वर्तमान महासचिव : तेन्जिन लेकफेल, (भुटान)
- नियुक्त : सन् २०२० नोभेम्बर ६
- उनी बिमस्टेकका तेस्रो महासचिवको रुपमा कार्य गर्दैछन् ।
- महासचिवको कार्यकाल तीन वर्षको हुन्छ ।
बिम्स्टेकको हालसम्मका महासचिवहरू
क्र.म. | नाम | देश | कार्यकाल (सन्) |
१ | सुमिथ नाकान्दाला | श्रीलंका | २०१४ – २०१७ |
२ | सहिदुल इस्लाम | बंगलादेश | २०१७ – २०२० |
३ | तेन्जिन लेकफेल | भुटान | २०२० – हाल |
- बिमस्टेक प्रधानकार्यालय/ सचिवालय : ढाका, बङ्गलादेश