महिला विश्वकप फुटबल, २०२३
- बिजेता : स्पेन, उपबिजेता : इंग्ल्याण्ड
- फाइनलमा स्पेनले इंग्ल्याण्डलाई १-० गोलअन्तरले पराजित ।
- स्पेनले पहिलो पटक उपाधि जितेको ।
- अष्ट्रेलियालाई २-० ले हराउँदै स्वीडेन तेस्रो भएको ।
- सेमिफाइनलमा स्पेनले स्वीडेनलाई २-१ गोलअन्तर र इंग्ल्याण्डले अष्ट्रेलियालाई ३-१ गोलअन्तरले पराजित ।
- नवौँ संस्करण ।
- २०२३ जुलाई २० देखि अगष्ट २० सम्म
- अष्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना भएको ।
- ३२ देश सहभागी ।
- पहिलो संस्करण सन् १९९१ मा चीनमा आयोजना भएको ।
- आठौँ संस्करण सन् २०१९ मा फ्रान्समा भएको ।
- आठौँ संस्करणे बिजेता अमेरिका हो भने उबिजेता नेदरल्याण्ड हो ।
- सर्वाधिक धेरै अमेरिकाले ४ पटक (१९९१, १९९९, २०१५ र २०१९) मा यो उपाधि जितेको छ।
- पहिलो संस्करणको बिजेता अमेरिका हो ।