दैनिक महत्वपूर्ण प्रश्नहरु
- ग्रिक भाषामा सूर्यलाई के भनिन्छ : हेलिअस
- जुँगा भएको महादेवको मूर्ति कहाँ रहेको छ : नेपालगञजको बागेश्वरी मन्दिरमा
- मुन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ : भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा
- क्षेत्रफलको आधारमा ५ औँ सानो जिल्ला कुन हो : तेह्रथुम
- लिच्छविकालमा दुतक भनेर कस्लाई चिनिन्थ्यो : शाही घोषणा प्रचार गर्ने व्यक्ति
- नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको झरना कुन हो : सुलिगाड झर्ना
- सबैभन्दा ठुलो शिशुग्रह कुन हो : सेरेस
- नेपालको एकमात्र अग्नी मन्दिर कहाँ रहेको छ : कमलपोखरी, काठमाडौँ
- नेपालको सबेभन्दा पुरानो मन्दिर कुन हो : स्वयम्भूनाथ (यूनान)
- मेरो भ्वाइस युनिर्भसका विजेता को हुन् : प्रितम राई
- सबैभन्दा बढि वर्णमाला सङ्ख्या भएको भाषा कुन हो : चिनियाँ भाषा (१००० वर्णमाला)
- अलैँचीमा पाइने तत्व कुन हो : अल्फा टेरपिनियोल
- व्यवसायिक शिक्षाको सुरुवात कस्ले गरेका हुन् : जयस्थिति मल्ल
- नेपालमा पहिलो पटक साइबर सुरक्षासम्बन्धि नीति कहिले बनेको हो : २०८० साउन २३
- हाल नेपालमा वाणिज्य बैंक को संख्या कति रहेको छ : २०
- पशुपतिका हालका मूल भट्ट पुजारी को हुन् : गणेश भट्ट
- हाल नेपालका कति आयोजना राष्ट्रिय गौरबका आयोजना अर्न्तगत सूचिकृत रहेका छन् : २१
- सन् २०२३ जुलाईमा प्रकाशित हेनेली पासपोर्ट इन्डेक्स २०२३ अनुसार पहिलो स्थानमा रहेको राष्ट्र कुन हो : सिङ्गापुर
- विश्वशान्ति सूचकांक २०२३ मा नेपालको स्थान कति औँ रहेको छ : ७९ औँ
- प्रजापरिषद् काण्ड कहिले घटेको थियो : वि.सं १९९३ जेठ २०