संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उद्घाटन
- २०२३ सेप्टेम्बर ५
- उद्घाटन गर्ने : अध्यक्ष डेनिस फ्रान्सिस
- महासभाको मुख्य सुरुवात : सेप्टेम्बर १५ देखि उच्चस्तरीय सम्बोधनबाट हुने
- महासभाको नारा : “विश्वासलाई पुनःस्थापित गर्ने र विश्वव्यापी एकतालाई फेरि जागृत गर्दै सन् २०२० को एजेन्डा र दिगो विकासका लक्ष्यहरूलाई शान्ति, समृद्धि, प्रगति र दिगोपनका लागि गति बढाउँदै लैजाने काम गर्ने”
- महासभाको अध्यक्षता : क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोबाट यूएनका लागि न्युयोर्कमा स्थायी प्रतिनिधि डेनिस फ्रान्सिस
- महासचिव : एन्टोनियो गुटेरेस
- उपमहासचिव : अमिना मोहम्मद
- नेपालबाट : प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल २०८० भदौ 30 मा प्रस्थान
- हाल यूएनका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत : लोकबहादुर थापा