२९ औँ प्रकाश मानवअधिकार पुरस्कार
- २९ औं प्रकाश मानवअधिकार पुरस्कारबाट सामाजिक अभियन्ता रुकैया खातुन सम्मानित भएकी छिन्।
- योगदान : शोषण तथा विभैदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहदै आएकी हुनाले
- पुरस्कार प्रदान गर्ने : Informal Sector Service centre (INSEC)
- २०४९ साउन १६ गते नुवाकोटको घोष्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले “प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ।
- २८ औँ प्रकाश मानव अधिकार पुरस्कार : राजुराम भुल