सहायक कर्मचारीका कार्य र गुणहरु
कर्मचारीको परिभाषा:
कार्यलयको मुख्य श्रोतको रुपमा मानव श्रोतलाई मानिन्छ । सो मानव श्रोतलाई कर्मचारी भनेर चिनिन्छ ।
कर्मचारीको प्रकार:
- प्राविधिक कर्मचारी
- अप्राविधिक कर्मचारी
- माथिल्लो तहको कर्मचारी
- तल्लो तहको कर्मचारी
सहायक कर्मचारीको परिभाषा:
- कार्यलयको तल्लो तहमा रहि महत्पुर्ण भुमिका निर्वाह गर्ने कर्मचारीलाई नै सहायक कर्मचारी भनिन्छ
- अधिकृत स्तर भन्दा तल्लो तहको कर्मचारीलाई नै सहायक कर्मचारी भनिन्छ ।
सहायक कर्मचारीका कार्य:
- माथिल्लो तहको कर्मचारीले दिएको आदेश पालना गर्नु
- प्रत्यक्ष सेवाग्राहिसंग संपर्कमा रहि कार्य सम्पादन गर्ने
- आधारभुत लेखाङ्कन सम्बन्धी कार्य गर्नु
- विभिन्न किसिमको प्रतिवेदन तैयार गर्नु
- दर्ता चलानी, प्रतिवेदन जस्ता आधारभुत काम गर्नु
- कार्यलयको स्रोत, साधन र सम्पतिको उचित परिचालन र रक्षा गर्नु
सहायक कर्मचारीका गुणहरु:
- निष्पक्षता
- जवाफदेहिता
- तटस्थता
- निरन्तरता
- व्यवसायिक्ता
- सहभागितामुलक
- प्रतिवधता
- अनुसासित