विज्ञान सम्बन्धी नयाँ जानकारी
- नासाका वैज्ञानिकहरुले K2-18b ग्रहको वायुमण्डलमा मिथेन र कार्वनडाइक्साइडलगायत कार्वन बोक्ने अणुहरू रहेको पत्ता लगाएका छन् । (सन् २०२३ सेप्टेम्बर)
- बसोबास योग्य क्षेत्रमा रहेको यो Exo-planet को वायुमण्डलमा कार्बनमा आधारित अणुहरू फेला परेको यो पहिलो पटक हो।
- नासाका अन्तरिक्ष टेलिस्कोप “गेम्स वेव टेलिस्कोप” ले पत्ता लगाएको हो।
- वैज्ञानिकहरूले सो ग्रहमा महासागरसमेत रहेको र जीवनको सम्भावना रहेकी सङ्केत गरेका ।
- पृथ्वीबाट १२० प्रकाश वर्ष टाढा र ८.६ गणा ठुलो रहेको यो एक एक्जोप्लानेट अर्थात् बाह्य ग्रह हो।
- यो ग्रह सन् २०१५ मा केप्लर रुपेस टेलिरुकोप द्वारा पत्ता लगाइएको थियो।