नेपाल टी-२० विश्वकप क्रिकेटको २०२४ मा छनोट !
- कहिले ? : २०८० कार्तिक १७
- नेपालले एसियाली छनोट प्रतियोगिताको फाइनलमा पुगे संगै सन् २०२४ को टि २० विश्वकपमा स्थान पक्का गरेको छ
- सेमिफाइनल खेलमा नेपालले युएई लाई ८ विकेटले हराउन सफल भएको थियो
- एसिया क्षेत्रको छनोटबाट नेपाल र ओमान २०२४ को विश्वकपको लागि छनोट भएका छन्
टी-२० विश्वकप क्रिकेट २०२४
- संस्करण : नवौं
- आयोजक : संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज
- सहभागी हुने देश : २०
- सन् २०२२ को विजेता : इंग्ल्याण्ड