१९ औं राष्ट्रिय कफी दिवस, २०८०
- नेपालमा कफी दिवस हरेक वर्ष कुन दिनमा मनाइन्छ?
->मंसिर १ - २०८० मंसिर १ मा मनाइएको कफी दिवस कति औं राष्ट्रिय कफी दिवस हो ?
-> १९औं - मंसिर १ मा कफी दिवसका रुपमा मनाउन सुरु कहिले देखी भयो?
-> वि.सं. २०६२ - कफी खेतीका लागि प्रसिद्ध जिल्ला नेपाली जिल्ला कुन हो ?
->गुल्मी - परिणात्मक रुपमा सबैभन्दा धेरै कफी खेति/उत्पादन हुने नेपाली जिल्ला कुन हो? ?
->काभ्रे - OVOP कार्यक्रम अन्तर्गत कफी खेति सञ्चालित जिल्ला कुनहो?
-> स्याङ्जा - OVOP कार्यक्रम अन्तर्गत अर्गानिक कफी सञ्चालित जिल्ला कुन हो ?
-> सिन्धुपाल्चोक - नेपालमा कफी कहाँ बाट भित्रिएको हो?
-> म्यानमार (हिरा गिरिले) - नेपालमा पहिलो कफी प्रसोधन केन्द्र स्थापना कहिले भयो?
-> वि.सं. २०४१ - नेपालमा पहिलो कफी अनुसन्धान केन्द्र कहाँ स्थापना भएको हो?
-> बलेटक्सार, गुल्मी - नेपालमा कफी खेतीको सुरुवात कहाँ बाट भएको थियो ?
-> गुल्मी आँपचौर - नेपालमा कफी खेतीको सुरुवात वि.सं १९९५ भएको हो भने ब्याबसायिक रुपमा कहिले देखी भयो?
-> वि.सं. २०११ बाट - विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने मुलुक कुन हो ?
-> ब्राजिल - विश्वमा कफीको घर / महँगो कफी उत्पादन गर्ने मुलुकको रुपमा कुन देशलाई चिनिन्छ?
-> इथियोपीया - ब्राजिल पछि कफी उत्पादन गर्ने विश्वको मुलुक कुन कुन हुन ?
-> भियतनाम, कोलम्बीया, इण्डोनोसिया - राष्ट्रिय चिया तथा कफी विकास बोर्ड को स्थापना कहिले भयो र कहाँ रहेको छ ?
-> वि.सं. २०५०( २०४९ ऐन अनुसार स्थापीत ) , किर्तिपुर मा छ। - कफीमा कुन तत्व पाइन्छ ?
-> क्याफिन