मङ्सिर १ मा पर्ने महत्त्वपुर्ण तथ्यहरु
- वि.सं.१८२६ मङ्सिर १: पृथ्विनारायण शाहद्वारा/भक्तपुर बिजयी
- वि.सं.२०५४ मङ्सिर १: नेपालमा VAT प्रणालि लागु
- वि.सं.२०६२ मङ्सिर १: प्रथम राष्ट्रिय कफी दिवस
- वि.सं.२०६६ मङ्सिर १: नेपाली नागरिकतामा अङ्ग्रेजि भाषाको प्रयोग
- वि.सं २०६७ मङ्सिर १: प्रथम राष्ट्रियकर दिवस मनाईएको
- वि.सं.२०७४ मङ्सिर १: आन्तरिक राजश्व विभागद्वारा केन्द्रिय बिजक प्रणालि लागु
- वि.सं.२०७८ मङ्सिर १: विधुतीय राहदानी (ई-पासपोर्ट) जारी