जान्नै पर्ने आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धि कति प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ?
-> २.८ प्रतिशतमा
आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा कति रहेको छ?
-> २.१६ प्रतिशत
सबैभन्दा बढी आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो?
-> गण्डकी प्रदेश (३:७४ प्रतिशत)
सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो?
-> बागमती प्रदेश (१:८० प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर, क्रमशः कति रहेको छ?
-> २.७३ र १.९२ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल गार्हस्थ्य उत्पादनमो कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?
-> २४.१ प्रतिशत
कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान कर्ति प्रतिशत रहेको छ?
-> १३.५ प्रतिशत
कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?
-> ६२.४ प्रतिशत
कुल गार्हस्थ्य उत्पादनको कुल उपभोग चालु आर्थिक वर्षमा कति प्रतिशत रहेको छ?
-> ९३.६ प्रतिशत
कुल गार्हस्थ्य वचत कुल गार्हस्थ्य उत्पादेनको कति प्रतिशत रहेको छ?
-> ६.४ प्रतिशत
चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुले गार्हस्थ्य उत्पादन कतिले वृद्धि भएको छ?
-> ८.१ प्रतिशत
प्रतिव्यक्ति कुल गार्हस्थ्ये]उत्मादन कति रहेको छ?
-> रु.१ लाख ८२ हजार ६ सय ८३ (अमेरिकी डलर १३९९)
आर्थिक सर्वेक्षेण,२०७९/८० अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय आय कति रहेको छ?
-> १४१० अमेरिकी डलर
आर्थिक सेर्वेक्षण २०७९/८० अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय कति रहेको छ?
-> १,७५२ अमेरिकी डलर
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार औसत उपभोक्ता मुद्रास्फीति कति रहेको छ?
-> ७.९३ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार संघीय खर्च १५.५ प्रतिशतले बढेर कति पुगेको छ?
-> रू. ७ खर्ब ७९ अर्व २३ करोड
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म आन्तरिक क्रण कति रहेको छ?
-> रू.१० खर्व १० अर्व २८ करोड
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार बाह्य ग्रण कति रहेको छ?
-> रू.१० खर्ब ६९ अर्ब ७८ करोड
२०७९ फागुनमसान्तमा लघुवित्त समेत गरी बैंक तथा वित्तीय संस्था कति पुगेका, छन?
-> १२०
बैक तथा वित्तीय संस्थाको शाखा संख्या कति पुगेको छ?
->११हजार ६ सय २९
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार वाणिज्य बैंकको शाखा नपुगेको ,स्थानीय तह कुन हो?
-> साईपोल गा.पा. (बझाङ)
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार देशभर कति सहकारी संस्थी)रहेका छन्?
-> ३१ हजार ३ सय ७३
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या कति पुगेको छ?
-> २४५
धितोपत्र बजार पुँजीकरण गत वर्षको सोही अवधिको/तुलनामा कतिले घटेको छ?
-> २५.३५ प्रतिशतले
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल, बस्तु निकासी कति प्रतिशत रहेको छ?
-> २९.१ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ‘कुल वस्तु पैठारी कति प्रतिशतले घटेको छ ?
-> १९.१ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल वस्तु व्यापार घाटा कति प्रतिशतले घटेको छ?
-> १७.९ प्रतिशत
वैदेशिक रोजगारीमा-जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या कति पुगेको छ?
-> ५५ लाख २६ हजार ७ सय ४
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममात्र वैदेशिक रोजगारमा जार्न-नयाँ श्रम स्वीकृति लिनेको संख्या कति रहेको छ?
-> ३ लाख ३७ हजार १ सय ४४
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ?
-> २५.३ प्रतिशत
अमेरिकी डलरमा विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ?
->१४.८ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार शोधानान्तर बचत कति पुगेको छ?
-> रु.१ खर्ब ४८ अर्ब ११ करोड
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार उद्योग विभागमा कति उद्योग दर्ता भएका छन?
-> १८३
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कति जनाले रोजगारी प्राप्त गरेका छन्?
-> १४ हजार ८४
धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन कति प्रतिशतले वृद्धि भएको छ ?
-> ३:९ प्रतिशत
कृषि बाली लगाइएको कुल क्षेत्रफल मध्ये खाद्यान्न बाली लगाईएको क्षेत्रफल मात्र कति रहेको छ?
-> ७१.४ प्रतिशत
कुल सिँचाइयोग्य जमीन १७ लाख ६० हजार हेक्टरमध्ये कति प्रतिशैत् जमिनमा सिँचाइ सुविधा पुगेको छ?
-> ८७
कुल कृषियोग्य जमिन मध्ये कति प्रतिशत जमिनमा सिँचाँइ“सुविधा पुगेको छ?
-> ५्८.० प्रतिशत
झाडी तथा बुट्यान क्षेत्र समेत गरी नेपालको कुल भू-भागको कति प्रतिशत बन क्षेत्रले ओगटेको छ?
-> ४५.३१ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालको कुल भू-भागको कति प्रतिशत बन क्षेत्रले मात्र ओगटेको छ?
-> ४१.६९
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कति प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ?
-> ९५.० प्रतिशत
१७ हजार ४ सय ८७ किलोमिटर कालोपत्रे, ७.९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी, हालसम्म राष्ट्रियस्तरका सडकको लम्बाई कति किलोमिटर पुगेको छ?
->३४ हजार १ सय किलोमिटर
रेडियो नेपीलको प्रसारण पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ?
-> ९२.० प्रतिशत
डिजिटल टेलिभिजनको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ?
-> ७२.० प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार इन्टरनेट ग्राहकको घनत्व कति प्रतिशत रहेको छ?
-> १३०.६४ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आधारभूत तह (कक्षा १-५) मा खुद भर्नादर कति रहेको छ?
-> ९७.१ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आधारभूत तह (कक्षा १-०) मा खुद भर्नादर कति रहेको छ?
-> ९६.१ प्रतिशत
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार माध्यमिक तह (कक्षा ९-१२) मा खुद भर्नादर कति रहेको छ?
-> ५७.४ प्रतिशत
२०७९ फागुनसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाका कति स्थानीय तहमा विस्तार भएको छ?
-> ७४७
आधारभूत खानेपानीको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ?
-> ९४.९३८प्रतिशत
उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेकी छ?
-> २५.८१ प्रतिशत
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या कति रहेको छ?
-> ३६ लाख दर हजार ६ सय ५८
कृषि
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कृषिमा निर्भर श्रमशक्ति,कति % छ? | ५०.४% |
नेपालको गत आ.व. २०७८/७९ मा कृषिमा निर्भर श्रमशक्ति कति % रहेको थियो? | ६०.४% |
कुल गाहंस्थ उत्पादनमा कृषिको योगदान कति रहेको छ? | २४.१% |
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार खेती योग्य जमिन कति रहेको छ? | १७.९% |
बढी खेती योग्य जमिन भएका जिल्ला क्रम अनुसार मिलाउनुहोस | मोरङ, झापा, सर्लाही, सिराहा, सप्तरी |
कम खेती योग्य जमिन भएका जिल्ला क्रम अनुसार मिलाउनुहोस | मनाङ, मुस्ताङ, डोल्पा,रसुवा, हुम्ला |
प्रमुख खाद्यन्न बालि क्रम अनुसार मिलाउनुहोस् | धान, मकै, गहुँ, कोदो, जौ |
कुल उत्पादनमा अन्नबाली कति % रहेको छ? | ७१.४% |
प्रमुख नगदे,बाली कुन-कुन हुन्? | आलु, तेलहन |
प्रमुख औद्योगिक बाली क्रम अनुसार मिलाउनुहोस ? | उखु, जुट, चिया, कफी, कपास |
प्रमुख दलहन बाली क्रम अनुसार मिलाउनुहोस? | मुसुरो, चना, रहर, मास, भटमास |
प्रमुख मसला बाली क्रम अनुसार मिलाउनुहोस? | अलैची, अदुवा, लसुन, बेसार, खुर्सानी |