मिस युनिभर्स 2023 -72nd MISS UNIVERSE
- मिस यनिभर्स २०२३ को उपाधि निकारागुआकी शेनिस पलासियोसले जितेकी छिन्।
- उक्त प्रतियोगितामा विश्वका विभिन्न ८४ देशका सुन्दरीहरुको सहभागिता रहेको।
- विजेता : शेनिस पलासियोस (निकारागुआ)
- उपविजेता : एन्टोनिया पोर्सिल्ड (थाइल्याण्ड)
- तेस्रो : मोराया विल्सन (अष्ट्रेलिया)
- प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिस युनिभर्स नेपाल २०२३ : जेन दिपिका ग्यारेटले गरेकी थिइन् ।
- Miss Universe 2022: R’Bonney Gabriel(America)
- Miss Universe 2021: Harnaaz Sandhu(India)
- पहिलो संस्करणको Miss Universe सन् १९५२ मा अमेरिकामा आयोजना गरिएको थियो जसको विजेता फिनल्याण्डकी Armi Kuusela बनेकी थिइन्।