सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित २०८०
राष्ट्रिय कर दिवस, २०८०
- नेपालमा कर दिवस हरेक वर्ष कुन दिनमा मनाइन्छ?
->मंसिर १ - राष्ट्रिय कर दिवस , २०८० को नारा के रहेको थियो ?
->स्वच्छ पारदर्शी र प्रबिधिमैत्री कर प्रशासन : समाजिक न्याय आर्थिक समृद्धि र सुशासन - मंसिर १ मा कर दिवसका रुपमा मनाउन सुरु कहिले देखी भयो?
-> वि.सं. २०६९
सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित
- सबैभन्दा बढी आयकर: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)
- निर्यात कारोबार : डाबर नेपाल प्रालि
- विषेश उद्योग : एसियन पेन्ट्स
- कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली
- सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त
- बैंक तथा वित्तीय संस्था : ग्लोबल आईएमई
- बीमा : लाइफ इन्स्योरेन्स कर्परेसन
- स्वास्थ तथा शिक्षा : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
- पर्यटन : मनोकामना दर्शन प्रालि
- वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
- मध्यस्तरीय करदाता : नेपाल स्टक एक्सचेन्ज
- ऊर्जा : भोटेकोसी पावर कम्पनी
- रेमिटेन्स : आईएमई लिमिटेड
- व्यक्ति आय : विजयकुमार शाह
सूर्य नेपाल प्रालि ,आयकर, मु.अ.क. सहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बुझाउने (संस्थागत) दुई विधामा सम्मानित भयो ।
->आसमण उपाध्याय – Aashman Upadhaya