विश्वको पहिलो एआइ प्रधानाध्यापक : अबिगेल बेली
- बेलायतको एउटा विद्यालयले एआई च्याटबोटलाई “प्रिन्सिपल हेड टीचर” को रुपमा नियुक्त गरेको छ।
- बेलायतको कोटेसमोर स्कूलले अबिगेल बेली नामक एआई रोबोटलाई “प्रिन्सिपल हेड टीचर” नियुक्त गरेको छ।
- एआई रोबोट अबिगेल रोबोटले वेस्ट ससेक्सको कोट्समोर स्कूलका वर्तमान प्रधानाध्यापक टम रोजरसन लाई सल्लाह दिएर सहयोग गर्न डिजाइन गरिएको हो ।
- अबिगेल बेली एक कृत्रिम बुद्धिमत्ता (AI) च्याटबट हो र कोट्समोर स्कूलको मानव प्रधानाध्यापक टम रोजरसनलाई मद्दत गर्न नियुक्त गरिएको छ।
- च्याट जिपिटीले जस्तै सोधेको प्रश्नको उत्तर दिने गरी एआइ प्रधानाध्यापक बेली लाइ तयार पारिएको छ । अर्थात च्याटबोटले ओपनएआई द्वारा एआई- संचालित भाषा मोडेल ChatGPT जस्तै सिद्धान्तमा काम गर्दछ ।Note: ओटरस्यान इन्स्टिच्युट (Otermans Institute) द्वारा बनाईएको संसारको पहिलो डिजिटल मानव एआँईै शिक्षक बिट्रीस (Beatrice) हो ।