नेपालको इतिहास सम्बन्धि केहि प्रश्न
१.नेपालका प्रथम राजा : भूमि गुप्त (भुक्तमान)
२.नेपालका अन्तिम राजा : ज्ञानेन्द्र शाह
३.किरात वंशका प्रथम राजा : यलम्बर (यल/यमलेश/यलुङ)
४.किरात वंशका अन्तिम राजा : गस्ती (गालिज /खिंगु )
५.लिच्छवीकालमा कृषिमा लगाइने कर : भाग कर
६.मान्देव ले वस्ती बसाएको स्थान : गोर्कण
७.नेपालको इतिहासमा विरंगना नारी भनेर कस्लाई चिनिन्छ : राजेनद्र लक्ष्मी (प्रताप सिंह शाहकी रानी )
८.रानिपोखरीको निर्माण कहिले : १७२७ मा (प्रताप मल्ल )
९.भक्तपुरमा कस्ले बस्ती बसाएका हुन् : आनन्ददेव
१०. लिच्छवीकालमा व्यवस्थापिका को काम गर्ने इकाइ : अन्तरासन
११. सुखानी हत्याकाण्ड कति सालमा घटेको : वि.सं २०२८
१२. राजा विरेन्द्रबाट कहिले जनमत संग्रहको घोषणा भएको : २०३६ साल जेठ १०
१३. मातृका प्रसाद कोइरालाको नेतृत्वमा २०१० साल वैशाख १६ गते दर्ता गरेको नयाँ दलको नाम के थियो : नेपाल प्रजा परिषद
१४. सति प्रथा उन्मुलन मिति : १९७७
१५. प्रजातन्त्र घोषणा : २००७ फाल्गुन ७
१६. पहिलो संविधानसभा विघटन मिति : २०६९ जेठ १४
१७. संविधानसभाको पहिलो बैठक कहिले बसेको थियो : २०६५ जेठ १५
१८. तेजारथ अड्डाको स्थापना कस्ले गरेका हुन् : रणोद्रिप सिंह
१९. भण्डारखाल पर्व कहिले घटेको थियो : १९०३ कात्तिक १२
२०.कोत पर्वकी आमा भनेर कस्लाई चिनिन्छ : राज्यलक्ष्मी
२१.बुलेट महाराज भनेर कस्लाई चिनिन्छ : युवराज त्रैलोक्य
२२.शाहवंशिय राजाहरु कहाँबाट नेपाल प्रवेश गरेका हुन : भारतको चितौडबाट
२३.भादगाँउका प्रथम मल्ल राजा : राय मल्ल
२४.झयालमा रंगिन सिसा राख्ने चलन चलाउने : रणजित मल्ल
२५.घोडेजात्राको प्रचलन : जय प्रकाश मल्ल
२६.गाइजात्राको प्रचलन : जगत प्रकाश मल्ल
२७.कुन राजा मर्दा ३१ रानी सति गएका थिए : योगनरेन्द्र मल्ल
२८.भक्तपुर दरवार अगाडी आफनो शालिक निर्माण गर्ने राजा : भूपतिन्द्र मल्ल
२९.मल्ल उपाधी धारण गर्ने प्रथम मल्ल राजा : अरि मल्ल
३०.भुकम्पमा परि मर्ने मल्ल राजा : अभय मल्ल
३१.मल्लकालमा सिक्का छाप्ने अड्डालाई के भनिन्थ्यो : टकसारी
३२.योग्य बाबुका सूयोग्य छोरा : बहादुर शाह
३३.एकिकरणको समयमा त्रिशक्ति भनिने : पाल्पा , तनहु, लम्जुङ
३४.किराँत वंशका छैठौँ राजा : हुमती
३५.नेपालको कुन वंशको शासन काल लाई स्वर्ण युग भनिन्छ : लिच्छवी वंश
३६.तामाको मुद्रा प्रचलनमा ल्याउने : रत्न मल्ल
३७.छालाको मुद्रा प्रचलनमा ल्याउने : सिद्धिनरसिंह मल्ल
३८.१५ भाषाका ज्ञाता : प्रताप मल्ल
३९.इतिहासका जिवित ठेलि : वावुराम आर्चाय
४०.शताब्दी पुरुष : सत्यमोहन जोशि
४१.हरगौरी विवाह, कुञ्जविहारी नाटक लेख्ने राजा : जगज्योति मल्ल
४२.निजामति ऐन कसको पालामा ल्याइएको थियो : टंक प्रसाद आचार्य
४३. नेपालको ऐतिहासिक रुपमा संविधानसभाको निर्वाचन मिति : वि सं २०६४ वैशाख २८ गते सम्पन्न
४४. पृथ्वीनारायण शाह ले नुवाकोटमा दोस्रो आक्रमण कहिले गरेका हुन् : १८०१
४५. पृथ्वीनारायण शाहको निधन मिति : वि.सं १८३१
४६. २००७ को मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रि को थिए : मोहन शमसेर
४७. राणाकालमा सामान्य प्रशासन र गृह सम्बन्धी काम गर्ने अड्डालाई के भनिन्थ्यो : मुलुकी अड्डा
४८. नेपालमा सर्वप्रथम मोटर चढ्ने प्रधानमन्त्री : विर शमसेर
४९. देवशमसेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेबाट बन्द भयो : २०४५ वैशाख १
५०. सुगौली सन्धिमा कति धारा रहेका छन् : ९ धारा