हरेक वर्ष पौष १ गते ‘राष्ट्रिय झण्डा दिवस’ किन मनाइन्छ ?
- नेपालको राष्ट्रिय झण्डाको डिजाइनर शंकरनाथ रिमाल हुन् ।
- राजा महेन्द्रले नेपालको संविधान, २०१९ मा पहिलोपल्ट झण्डा समावेश गरेका थिए ।
- राष्ट्रिय झण्डाको प्रयोग वि.स. २०१९ पौष १ गते बाट भएको हो । यहि सम्झनामा हरेक वर्ष पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो ।