अर्न्तराष्ट्रिय संघ संस्था सम्बन्धी केही जानकारीहरू
UNO [United Nation Organization]
- अवधारणा – सन् १९४२ जनवरी १ मा – फेङलिन रुज्वेल्ट (तत्कालीन अमेरिकी राष्ट्रपति )
- बडापत्रमा हस्ताक्षर – १९४५ जुनै २६ मा
- बडापत्र तयार पार्ने – आर्किवाल्ट म्याकलिस्थ – अमेरिकी कवि )
- स्थापना – सन् १९४५ अक्टुबर २४ मा,
- संस्थापक राष्ट्र – ५१ वटा,
- हाल सदस्य – १९३ वटा , ( दक्षिणी सुडान – २०११ जुलाई १४) ,
- आधिकारिक, भाषा – ६ वटा ( स्पेनिस , इङलिस, फेन्च, चाइनिज, रुसी, अरबी )
- कार्यालय सञ्चोलनेका भाषा – English & French.
- विश्व नगर सभौका नामले पनि चिनिन्छ,
- नेपालले UNO को सदस्यता पाएको – १९५५ डिसेम्बर १४ (Package Deal),
- UNO को सदस्यता प्राप्त गर्ने बेलामा नेपालका प्रधानमन्त्री – टंक प्र. आचार्य,
- UNO को सबैभन्दा ठूलो पदक – नान्सेन पदक,
- UNO को सूचीका रहेका अल्पविकसित, राष्ट्रहरु – ४८ वटा,
- UNO को महासचिवले भोग लिन नपाउने UNO को अंग – अर्न्तराष्ट्रिय न्यायलय,
- UNO को बजेट निर्धारण गर्ने – महासभा,
- UNO को कुन अंगलाइ भिटो प्रयोग गर्ने अधिकार रहेको छ – सुरक्षा परिषद
- सुरक्षा परिषदमा सबैभन्दा बढी पटक भिटो प्रयोग गर्ने – रुस ॥
- बडापत्रमा – १११ धारा, १९ अध्याय ,१०,००० शब्द रहेका ,
- हालसम्म संशोधन भएका धारा – २३,२७६१ र १०९,
- UNO को पहिलो विशिष्टकृत संस्था :- ILO
- UNO को झण्डा प्रयोग गरिएको – १९४७,अक्टुब्र २० मा
- नेपालले सदस्यता लिएको UNO को पहिलो, विशिष्टकृत संस्था – FAO ( 27 Dec.1951 )
- नेपालले UNO सदस्यता लिनुपूर्व कुनर्चव्रिशिष्टकृत संस्थाहरुको सदस्यता लिएको – (FAO, UNESCO, WHO),
- नेपालले सबैभन्दा पहिला सदस्यैतारप्राप्त गरेको अर्न्तराष्ट्रिय संस्था – ECAFE (स्थापना – १९४७,मार्च २८ मा ,नेपालले सदस्यता – १९४८ नोभेम्बर २९ मा) ,
- UNO को सदस्यता पाउन नेपालले निवेदन दिएको – १९४९ फेबुअरी १३ मा,( रञ्जाना लिपिमा )
UNO को बजेट सन् २०२२ :-
- अधिकतम खर्च – २२ % अमेरिका , न्यूनतम् – 0. 00१% ( हाल ५८ वटा देशले) व्यहोर्छन् ।
देश | राशि (%) | देश | राशि (%) |
---|---|---|---|
अमेरिका | २२% | नेपाल | ०.०१०% |
चीन | १५.२५% | पाकिस्तान | ०.११४% |
जापान | ८.०३३% | भूटान | ०.००१% |
जर्मनी | ६.११% | माल्दिभ्स | ०.००४% |
बेलायत | ४.३७% | भारत | १.०४४% |
इटाली | ३.१८% | बंगलादेश | ०.०१०% |
ब्राजिल | २.०१% | श्रीलंका | ०.०४५% |
रुस | १.८६% | अफगानिस्तान | ०.००६% |
सुरक्षा परिषद (Security Council) :- धारा २३
- सुरक्षा परिषद संयुक्त राष्ट्र संघको कार्यकारी अंग हो,
- सुरक्षा परिषदमा जम्मा १५ वटा सदस्य हुन्छन,
- स्थायी सदस्यहरु ५ वटा :-
Formula :- Fc, Bar.Celona को फ्यान हुन् ।
- १. फ्रान्स,
- २. चीन,
- ३. बेलायत,
- ४. अमेरिका,
- ५. रुस ।।
- अस्थायी राष्ट्रहरु – १० वटा ( २ वर्षका लागि आउँछन् ) जस्मा,
- एफ्रो एसियाली मुलुकबाट – ५ वटा देश,
- ल्याटिन अमेरिकाबाट – २ वटा देश,
- पूर्वी युरोपबाट -१ वटा देश,
- पश्चिम युरोपबाट र अन्यबाट – २ वटा देश
हाल UNO सुरक्षा परिषदका अस्थायी सद्स्य राष्ट्रहरू :-
– कार्यलय सन् २०२१ जनवरी देखि २०२२ डिस्मबर सम्म।
- भारत (एसिया प्यासिफिक समूह),
- आयरलायण्ड (पश्चिमी यूरोप समूह),
- केन्या (अफ्रिका समूह),
- मेक्सिको (ल्याटिन अमेरिका समूह),
- नर्वे (पश्चिमी यूरोप समूह),
– कार्यलय सन् २०२२ जनवरी देखि २०२३ डिस्मबर सम्म।
- अल्वानिया (पूर्वी यूरोप),
- ब्राजिल (ल्याटिन अमेरिका)
- गाबोन (अफ्रिका),
- घाना (अफ्रिका),
- यूएइ (एसिया प्यासिफिक)।।।
UNO का महासचिबहरु :-
- सुरुवात – सन् १९४६ फ्रेबुअरी १ देखि।
- हालसम्म ९ जना भएका ,
- महासचिवको पदावधि – ५ वर्ष,
- प्रावधान – स्थायी राष्ट्रबाट महासचिव बन्न नपाउने,
हालसम्मका महासचिवहरु :-
- १. ट्रिगेली – नर्वे,
- २. ड्याग ह्यामर शोल्ड – स्विडेन,
- ३. उथान्त – म्यान्मार,
- ४. कुर्त वाइल्ट हाइम – अष्ट्रिया,
- ५. हाभिएर पेरेज दि कोयार पेरू,
- ६. बुत्रोस बुत्रोस घाली – इजिप्ट,
- ७. कोफी अन्नान – घाना,
- ८. बानकी मुन – दक्षिण कोरिया ,
- ९. एन्ट्रेरियो गुटर्रैस – पोर्चुगल ॥
UNO का सदस्य राष्ट्रहरूले व्याहोर्ने बजेट निर्धारणको आधारहरू
- प्रतिव्यक्ति आय ,
- आर्थिक विकासको स्थिति ,
- विद्यमान प्राकृतिक सम्पदा ,
- विदेशी मुद्दा ,
- आर्जन गर्न सक्ने क्षमता,
- लगातार २ पटकसम्म रकम तिर्न नसक्ने राष्ट्रलाई मतदान बाट रोकिन्छ,
- पहिलो पटक अफ्रिकालाई १९८४ मा रोक लगाइएको थियो,
- सदस्य नभएपनि खर्च दिने – होलिसी ( ०.००१ % ),
- संयुक्त राष्ट्र संघ युनिभिर्सिटी – टोकियो ( सन् २०१० )
SAARC सम्बन्धी जानकारी :-
SAARC :- South Asian Association For Regional Co-operation.
- अवधारणा – सन् १९८० मे ०2 मा, – जियाहुर रहमान – बंगेलादेशका राष्ट्रपतिले,
- स्थापना – सन् १९८५ डिसेम्बर ०8 मा,
- संस्थापक राष्ट्र – ०७ वटा
- हाल सदस्य राष्ट्र – ०8 (८ औं अफगानिस्तान – २००७ अप्रिल ०३ मा )
- प्रधान कार्यालय – काठमाडौँ , नेपाल ।
- सार्कका अंगहरु – ०५ वटा ।
सार्क शिखर सम्मेलनहरू :-
Formula :- ढाबैका इमाको ढानमाको काइढानको थिअका
- १. बंगलादेश – ढाका,
- २. भारत – बैङ्लोर,
- ३. नेपाल – काठमाडौँ,
- ४. पाकिस्तान – इस्लामावाद,
- ५. माल्दिभ्स – माले,
- ६. श्रीलंका – कोलम्बस,
- ७. बंगलादेश – ढाका,
- ८ नयाँ – दिल्ली,
- ९. माल्दिभ्स – माले,
- १०. श्रीलंका – कोलेम्बस,
- ११. नेपाल – काठमाडौ ,
- १२. पाकिस्तान – इस्लामावाद,
- १३. बंगलादेश – ढाका,
- १४. भारत – नयाँ दिल्ली,
- १५. श्रीलंका – कोलम्बस ,
- १६. भुटान – थिम्पु,
- १७. माल्दिभ्स – अड्डु एटल,
- १८. नेपाल – काठमाडौँ ॥
सार्क वर्षहरू :-
- सन् १९८९ – लागुपदार्थ दुरुपयोग र ओसारपसार विरुद्ध सार्क, वर्ष,
सन् १९९० – सार्क बालिका वर्ष,
सन् १९९१ – सार्क आवास वर्ष,
सन् १९९२ – सार्क वातावरण, वर्ष,
सन् १९९३ – सार्क अपाङ्ग वर्ष,
सन् १९९४ – सार्क युवा वर्ष,
सन् १९९५ – सार्क गेरिबी निवारण वर्ष ,
सन् १९९६ – सार्के,साक्षरता वर्ष,
सन् १९९७ – सार्के सहभागितामुलक वर्ष ,
सन् १९९९ – सार्क जैविक विविधता वर्ष
सार्क संगठनहरू :-
- १. सार्क कृषि सूचना केन्द्र – बंगलादेश,
- २. सार्क क्षयरोग केन्द – नेपाल,
- ३. सार्क उर्जा केन्द्र – पाकिस्तान,
- ४. सार्क सांस्कृतिक केन्द – श्रीलका,
- ५. सार्क विपत प्रकोप केन्द्र – भारत ॥
क्षेत्रफलमा सार्क राष्ट्रहरू :-
- १. भारत,
- २.पाकिस्तान,
- ३. अफगानिस्तान,
- ४. नेपाल,
- ५. बंगलादेश,
- ६. श्रीलंका,
- ७. भुटान ,
- ८. माल्दिभ्स
जनसंख्या सार्क :-
- १. भारत,
- २. पाकिस्तान ,
- ३. बंगलादेश ,
- ४. अफगानिस्तान ,
- ५. नेपाल ,
- ६. श्रीलंका ,
- ७. भुटान ,
- ८. माल्दिभ्स ॥
नेपालबाट सार्क सम्मको दुरी :-
- १. थिम्पु – ४०० किलोमिटर,
- २. ढाका – ६२० किलोमिटर,
- ३. न्यू दिल्ली – ७९० किलोमिटर,
- ४. इस्लामावाद -१,१००,किलोमिटर,
- ५. काबुल – १,७१० किलोमिटर,
- ६. कोलम्बो – २,३२० किलोमिटर,
- ७. माले – २,७६० किलोमिटर,
संयुक्त राष्ट्र संघमा सार्क राष्ट्रहर प्रवेश :-
- १. भारत – सन् १९४५ अक्टोबर ३०,
- २. अफगानिस्तान – सन् १९४६ नोभेम्बर १९,
- ३. पाकिस्तान – सन् १९४७ सेप्देम्बर ३०,
- ४. नेपाल – सन् १९५५, डिसेम्बर १४,
- ५. श्रीलंका – सन् १९५५ डिसेम्बर १४,
- ६.माल्दिभ्स – सन् १९६५ सेप्टेम्बर २१,
- ७. भुटान – सन् १९७१ सेप्टेम्बर ११,
- ५. बंगलादेश – सन् १९७४ सेप्टेम्बर १७,
सार्क राष्ट्रका राष्ट्रिय दिवसहरू :-
- १. नेपाल – जेठ १५,
- २. भारत – जनवरी २६,
- ३. बंगलादेश – डिसेम्बर १६,
- ४. माल्दिभ्स – जुलाई २६,
- ५. अफगानिस्तान – अगस्ट १९,
- ६. श्रीलंका – फेबुअरी ४,
- ७. पाकिस्तान – मार्च २३,
- ८. भुटान – डिसेम्बर १७।
सार्क राष्ट्रहरूले नेपालसँग दाैत्य सम्बन्ध :-
- १. भारत – सन् १९४७ जुन १३,
- २. श्रीलंका – सन् १९५७ जुलाई ०१,
- ३. पाकिस्तान – सन् १९६० मार्च २०,
- ४ अफगानिस्तान – सन् १९६१ जुलाई ०१,
- ५. बंगलादेश – सन् १९७२ अप्रिल ८,
- ६. माल्दिभ्स – सन् १९८० अगस्ट १,
- ७ भुटान – सन् १९८३ जुन ३
सार्क राष्ट्रका राष्ट्रिय खेल :-
- १. नेपाल – भलिबल,
- २. भारत – हकी,
- ३. पाकिस्तान – हकी/स्क्वास,
- ४. अफगानिस्तान – बुस्कासी,
- ५. बंगलादेश -कबड्डी ,
- ६. भुटान – धनुषवाण,
- ७. श्रीलंका – भलिबल,
- ५. माल्दिभ्स – फुटबल ॥
BIMSTEC सम्बन्धी जानकारी :-
- स्थापना – सन् १९९७ जुन ६,
- संस्थापक राष्ट्र – ४ वटा,
- हाल सदस्य राष्ट्र – ७ वटा
- सचिवालय – ढाका, बंगलादेश
- भाषा – अङ्ग्रेजी,
संस्थापक राष्ट्रहरू :-
- १. बंगलादेश,
- २. भारत,
- ३. श्रीलंका,
- ४. थाइल्याण्ड