नेपालको भौगोलिक उपनाम
- नेपालको जस्तै नक्सा भएको जिल्ला : बाग्लुङ
- भारतको जस्तै नक्सा भएको जिल्ला : संखुवासभा
- नेपालको स्वीजरल्याण्ड : दोलखाको जिरि
- नेपालको श्रीलंका : कोशी टप्पु वन्यजन्तु आरक्ष
- नेपालको कश्मीर : जुम्ला उपत्यका
- नेपालको वनारस : पाल्पाको रिडि
- नेपालको प्रवेशद्वार : विरगञ्ज नाका
- सगरमाथाको प्रवेशद्वार : नाम्चेबजार
- हिमाली क्षेत्रको प्रवेशद्वार : पौवा भञ्ज्याङ, पाँचथर
- झोलुङ्गो पुलको जिल्ला : बाग्लुङ
- हिमालपारीको जिल्ला : मनाङ र मुस्ताङ
- बृष्टिछायाँको जिल्ला : मनाङ र मुस्ताङ
- नेपालको मरुभूमी : मुस्ताङ
- १२ बण्ड १५खण्डको जिल्ला : अछाम
- २०५२ पोखरी ५३ तालको जिल्ला : रुकुम
- मन्दिरहरुको शहर : काठमाडौँ
- नयाँ मुलुक : बाँके, बर्दिया, कैलाली, कञ्चनपर