विश्वको इतिहासबाट हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरु
हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरुको संकलन
महात्मा गान्धिको हत्या कहिले भएको थियो ? | सन् १९४८ जनवरी ३० (खरिदार २०६०) |
भारतीय राष्ट्रिय आन्दोलनलाई तिन चरणमा बाँडिन्छ, तिनिहरुको क्रम मिलाउनुहोस्: | उदढारबादी युग, उग्रवादी र गान्धीवादी युग (नासु २०६९ ) |
अमेरिकाले औपचारिक रुपमा इराक युद्ध अन्त्य भएको घोषणा कहिले गर्यो ? | २०११डिसेम्बर १५ (नासु २०७०) |
रुसको सन १९१७ को अक्टोबर क्रान्ति कुन पार्टि वा नेताको नेतृत्वमा भएको थियो ? | बोलसेभिक /लेलेनी (नासु २०७०) |
भारत छोड आन्दोलन गान्धीको नेतृत्वमा कहिले भएको थियो ? | सन् १९४२ (नासु २०७०) |
दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्त्य सँगै पुन एकीकरण भयो ? | जर्मनी (शाखा अधिकृत, नासु) |
जापानको नागासाकी र हिसोसिमामा बम कहिले खसालिएको थियो ? | हिरोसिमामा १९४५ अगस्ट ६ र नागासाकीमा अगस्ट ९ (शाखा अधिकृत, नासु) |
फ्रान्समा राज्यक्रान्ति हुँदा त्यहाँको संसदको नाम के थियो? | स्टेट जनरल (शाखा अधिकृत २०६१ ) |
सबैभन्दा पुरानो मानव सभ्यता कुनलाई मानिन्छ ? | मिश्रको सभ्यता (शाखा अधिकृत २०६२) |
प्रथम विश्वयुद्ध पश्चात …… नाम गरेको विश्व संस्था स्थापना भएको थियो? | राष्ट्र संघ (शाखा अधिकृत २०५८) |
प्रथम मिश्रका राजा देहायमध्य को थिए ? | दिएको मध्य , रामासेस दितिय (शाखा अधिकृत) |
फ्रान्सको राज्यक्रान्तिका समयमा त्यहाका ततकालिन राजा को थिए ? | लुई सोह्रौं ( शाखा.अधिकृत २०६२ ) |
बेलायतका राजा र तत्कालिन संसदबिच भएको अधिकार पत्र (म्यागनाकार्टामा) कहिले हस्ताक्षर भयो ? | सन् १२१५ जुन १५ (शाखा अधिकृत , २०६७ ) |
रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुने थिएन भन्ने व्यक्ति को हुन् ? | नेपोलियन बोनापार्ट (शाखा अधिकृत २०६३,२०६७) |
लियोनार्दो दा भिन्ची कुन कालसँग सम्बन्धित छन् ? | पुर्नजागरण काल (शाखा अधिकृत २०६६) |
युरोपमा कला साहित्यको विकास कुन कालमा भएको हो ? | पुर्नजागरण काल (शाखा अधिकृत २०६६ ) |
दोस्रो विश्वयुद्धमा जापानीहरुले पर्लहावरमा कहिले हमला गरेका थिए ? | सन् १९४१ मा (शाखा अधिकृत २०६६ ) |
भारतमा चर्खा आन्दोलन कहिले भएको थियो ? | सन् १९२० (शाखा अधिकृत) |
साइनिङ पठ्ठा कुन देशको आतंककारी संगठन हो ? | पेरु , (शाखा अधिकृत २०६६ ) |
दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री को थिए ? | चर्चिल (शाखा अधिकृत २०६५) |
विश्वमा पहिलोपल्ट परमाणु बम कहिले खसालियो ? | सन् १९४५ (शाखा अधिकृत ) |
म नै राज्य हुँ भन्ने फ्रान्सेली शासक को हुन् ? | लुई चौँधाँ (शाखा अधिकृत ) |
विश्वका सात आश्चर्यमध्य सबैभन्दा बढी मत कसले प्राप्त गरेको थियो ? | ताजमहल (शाखा अधिकृत २०६४ ) |
पुर्नजागरण कालमा छापाखानाको विकास कुन देशमा भएको हो ? | चीन (शाखा अधिकृत ) |
म्यागनाकार्टा भन्नाले कुन काललाई बुझाउँछ ? | मध्यकालको अन्त्य र आधुनिक कालकोसुरुवात (शाखा अधिकृत २०६३) |
म्यागनाकार्टा भन्नाले के बुझिन्छ ? | सन् १२१५ मा जारी भएको बेलायती नागरिकको स्वतन्त्रताको प्रथम वडापत्र (शाखा अधिकृत २०५८) |
विश्व इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज केलाई मानिन्छ ? | मानवअधिकारको विश्वव्यापी घोषणापत्र (शाखा अधिकृत २०७०) |
सत्ताका लागि ककस्का बिचमा संघर्ष भएपश्चत सन् १२१५ मा बेलायत स्वतन्त्रताको अधिकार पत्त उत्पन्न भयो ? | राजा र धर्मगुरु (शाखा अधिकृत २०६५ ) |
युरोपमा पुर्नजागरण कहँबाट सुरु भयो ? | इटाली बाट सुरु (शाखा अधिकृत) |
प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस पाउने प्रथम नेपाली को हुन् ? | कुलबिर थापा (शाखा अधिकृत २०६७ , प्राविधिक २०६२) |