सामान्य ज्ञानका केही प्रश्नहरू
सामान्य ज्ञानका केही प्रश्नहरू
संयुक्त राष्ट्र संघको हालका महासचिव को हुन् ? | एन्टोनियो गुटरेज, पोर्चुगल |
संयुक्त राष्ट्र संघका विशिष्टीकृत संस्थाहरु कतिओटा छन् ? | १५ ओटा |
संयुक्त राष्ट्र संघको सबैभन्दा पूरानो विशिष्टीकृत संस्था कुन हो ? | अन्तर्राष्ट्रिय श्रम संगठन |
अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्यालय कहाँ रहेको छ ? | जेनेभा, स्वीजरल्याण्ड (स्थापना सन् १९१९) |
युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ? | पेरिस, फ्रान्स (स्थापना सन् १९४६) |
विश्व स्वास्थ्य संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ? | जेनेभा, स्वीजरल्याण्ड (स्थापना सन् १९४८) |
सन् १९४५ मा स्थापना भएको विश्व बैंकको मुख्यालय कहाँ छ ? | वाशिङ्टन डिसी, अमेरिका |
अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रधान कार्यालय कहाँ रहेको छ ? | वाशिङ्टन डिसी, अमेरिका |
अन्तर्राष्ट्रिय दुरसञ्चार संघको प्रधान कार्यालय कहाँ रहेको छ ? | वाशिङ्टन डिसी, अमेरिका |
विश्व हुलाक संघको प्रधान कार्यालय कहाँ रहेको छ ? | वर्न, स्वीजरल्याण्ड |
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ? | मन्ट्रियल, क्यानाडा |
विश्व जलवायु संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ? | जेनेभा, स्वीजरल्याण्ड |
विश्व बैंकका प्रेसिडेन्टको कार्यकाल कति समयको हुन्छ ? | ५ वर्ष |
Package Deal केसँग सम्बन्धित छ ? | नेपाल सहित १६ राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता पाएको विषय |
संयुक्त राष्ट्र संघले सन् २०२२ देखि २०३२ को दशकलाई के दशक मनाइरहेको छ ? | International Decade of Indigenous People |
संयुक्त राष्ट्र संघका लागि पहिलो नेपाली स्थायी प्रतिनिधि को हुन्? | ऋषिकेश शाह |
संयुक्त राष्ट्र संघले कुन वर्षलाई साक्षरता वर्षको रुपमा मनाएको थियो ? | सन् १९९० |
संयुक्त राष्ट्र संघले सन् २०२४ लाई कन वर्षको रुपमा मनाइरहेको छ ? | International Day of Camelids |
संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको थियो ? | १९४५ अक्टोबर २४ |
संयुक्त राष्ट्र संघको संस्थापक राष्ट्र कतिओटा थिए ? | ५१ |
संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु कतिओटा छन् ? | १९३ |
संयुक्त राष्ट्र संघको पछिल्लो सदस्य राष्ट्र कुन हो ? | दक्षिणी सुडान |
संयुक्त राष्ट्र संघको बडापत्रमा कति अध्याय र दफा छन् ? | १९ अध्याय र १११ दफा |
संयुक्त राष्ट्र संघ दिवस कहिले मनाइन्छ ? | २४ अक्टोबर |
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा कति राष्ट्र हुने व्यवस्था छ ? | १५ (१० अस्थायी) |
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा रहने स्थायी ५ राष्ट्र कुन कुन हुन् ? | अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन |
संयुक्त राष्ट्र संघको मुख्यालय कहाँ रहेको छ ? | अमेरिकाको न्यूयोर्क |
संयुक्त राष्ट्र संघको कार्यालय संचालनका भाषा कति ओटा छन् ? | ६ ओटा (अंग्रेजी, फ्रेन्च, अरेबिक, चाइनिज, रसियन र स्पेनिश) |
संयुक्त राष्ट्र संघको बजेटमा सबैभन्दा धेरै योगदान गर्ने देश कुन हो ? | संयुक्त राज्य अमेरिका |
संयुक्त राष्ट्र संघका अंगहरु कतिओटा छन् ? | ६ (महासभा, सुरक्षा परिषद्, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद्, अन्तराष्ट्रिय न्यायलय र सचिवालय) |
संयुक्त राष्ट्र संघको भिटो प्रयोग गर्ने पहिलो देश कुन हो ? | रसिया |
हालसम्म सबैभन्दा धेरै भिटो प्रयोग गर्ने देश कुन हो ? | रसिया |
संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्मा कति सदस्य राष्ट्र हुन्छन् ? | ५४
|
अन्तर्राष्ट्रिय न्यायलयको मुख्यालय कहाँ रहेको छ ? | नेदरल्याण्डको हेग शहरमा |
अन्तर्राष्ट्रिय न्यायलयमा कति जना न्यायधिश हुन्छन् ? | १५ |
संयुक्त राष्ट्र संघको पहिलो महासचिव को हुन् ? | ट्रिग्बेली (नर्वे) |
संयुक्त राष्ट्र संघको महासचिवको कार्यकाल कति वर्षको हुन्छ ? | ५ वर्ष |
सार्कको विधिवत् स्थापना कहिले भएको थियो ? | सन् १९८५ डिसेम्बर ८ |
सार्कको स्थापना कहाँ भएको थियो ? | बंगलादेशको ढाका |
स्थापनाकालमा ७ राष्ट्र रहेको सार्कमा अफगानिस्तान कहिले प्रवेश गरेको हो ? | सन् २००७ |
सार्कको एउटा मात्र पर्यवेक्षक संस्था कुन हो ? | युरोपियन युनियन |
सार्कका पर्यवेक्षक देश कतिओटा रहेका छन् ? | ८ (अष्ट्रेलिया, चीन, इरान, जापान, मौरिसस, म्यानमार, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका) |
सार्कको बडापत्रमा कतिओटा धारा रहेका छन् ? | १० ओटा |
सार्कका अङ्गहरु कतिओटा रहेका छन् ? | ६ ओटा (शिखर सम्मेलन, मन्त्रिपरिषद्को बैठक, स्थायी समिति, सार्क कार्यक्रम समिति, प्राविधिक समितिहरु र सचिवालय) |
सार्कका हालसम्म कतिओटा शिखर सम्मेलनहरु सम्पन्न भइसकेका छन् ? | १८ ओटा |
सार्क विधान /वडापत्रमा हस्ताक्षर गर्ने नेपालबाट को थिए ? | श्री ५ वीरेन्द्र |
सार्कका पहिला महासचिव को हुन् ? | अबुल अहसन, बङ्गलादेश |
सार्कको महासचिव हुने पहिलो नेपाली को हुन् ? | यादवकान्त सिलवाल |
सार्कको केन्द्रीय कार्यालय कहाँ रहेको छ ? | काठमाडौं, नेपाल |
सार्क क्षयरोग केन्द्र कहाँ रहेको छ ? | भक्तपुर |
साफ्टा (South Asian Free Trade Area) मा हस्ताक्षर गर्ने पहिलो देश कुन हो ? | नेपाल |
सार्क राष्ट्रहरुकै नमुना गाँउको रुपमा स्थापित नेपालको गाँउ कुन हो ? | घले गाँउ, लमजुङ |
सार्क राष्ट्रहरुमा सबैभन्दा धेरै प्रति व्यक्ति आय र साक्षरता भएको देश कुन हो ? | मालदिभ्स |
South Asian University कहाँ स्थापना गरिएको छ? | भारतको दिल्ली |
सार्क कृषि स्चना केन्द्र कहाँ स्थापना गरिएको छ ? | ढाका, बङ्गलादेश |
सार्कमा नेपालले कति खर्च व्यहोर्छ ? | १०.७२ प्रतिशत |
सार्कका वर्तमान महासचिव को हुन् ? | गोलाम सरवार, बङ्गलादेश |
नेपालको संविधानले कस्तो भाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ ? | नेपालमा बोलिने सबै मातृभाषा |
कुन राजाको पालादेखि नेवारी भाषा लिखित रुपमा सुरु भएको मानिन्छ ? | जयस्थिति मल्ल |
नेपालमा सबैभन्दा धेरै बोलिने ३ भाषा कुन कुन हुन् ? | नेपाली, मैथिली र भोजपुरी |
नेपालमा कति भाषा बोलिन्छन् ? | १२४ |
नेपालमा सबैभन्दा कम बोलिने भाषा कुन हो ? | कुसुन्डा, २३ जना |
नेपाली भाषाको आधुनिक चरण कहिलेबाट सुरु भएको मानिन्छ ? | १९५८ सालमा गोरखापत्रको प्रकाशन भएसँगै |
नेपाली भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ ? | भारोपेली |
नेपालमा लेखन कार्यमा प्रयोग भएको सबैभन्दा पुरानो लिपि कुन हो ? | ब्राहमी |
नेपालमा प्रयोग भएको दोस्रो पुरानो लिपि कुन हो ? | लिच्छवी लिपि |
नेपाली साहित्यको माध्यमिक कालमा महत्वपूर्ण योगदान पुर्याउने को हुन् ? | मोतीराम भट्ट |
नेपाली साहित्यको आधुनिक काल कसको आगमनबाट सुरु भएको मानिन्छ ? | कवि शिरोमणि लेखनाथा पोड्याल |
नेपाली कवितामा आधुनिक कालको सुरवात कुन काव्यबाट भएको मानिन्छ ? | लेखनाथ पोड्यालको ‘ऋतुविचार’ काव्य |
शृङ्गारिक कवि कसलाई भनिन्छ ? | युवाकवि मोतीराम भट्ट |
नेपाली साहित्यमा आशुकवि कसलाई भनिन्छ ? | शम्भुप्रसाद ढुङ्गेल |
मदन पुरस्कार पाउने पहिलो साहित्यकार को हुन् ? | सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली, बलराम जोशी, २०१३ सालमा पहिलोपटक प्रदान गरिएको |
जगदम्बाश्री पुरस्कार पाउने पहिलो व्यक्ति को हुन् ? | नारायणगोपाल गुरुवाचार्य, २०४५ |
साझा पुरस्कार पाउने पहिलो कृति कुन हो ? | घुम्ने मेचमाथि अन्धो मान्छे, भूपी शेरचन |