मोबाइल फोनको इतिहास
मोबाइल फोनको विश्व इतिहास
विश्वमा मोबाइलको शुरूवात भएको देश | अमेरिका |
मोबाइलका पिता | मार्टिन कुपर |
मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी | मोटोरोला |
पहिलो मोबाइल उत्पादन भएको मिति | सन् १९७३ |
केन्टकीमा पहिलो विनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको मिति | सन् १९०८ |
शुरुका मोबाइल फोनहरुलाई के भनिन्थ्यो ? | OG (Zero Generation) मोबाइल फोन |
मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको मिति | सन् १९८३ |
बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको मिति | सन् १९८५ |
बेलायतमा मोबाइल फोन बिक्री शुरु भएको मिति | सन् १९८७ |
पहिलो पटक मोबाइल फोनमा VOICE MAIL को सुविधा थपिएको मिति | सन् १९८६ |
विश्वको पहिलो Hand-Set मोबाइल फोन आएको (यो मोटोरोला कम्पनीको थियो) मिति | सन् १९९२ |
IBM को “साईमन” मोबाइल सार्वजनिक भएको (यो नै विश्वको पहिलो Smart Phone थियो) मिति | सन् १९९३ |
Camera युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति | फिलिप्पे काह्नन (फ्रान्स, सन् १९९७) |
MMS सेवा शुरूवात भएको मिति | सन् २००१ |
1G को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु भएको मिति | सन् १९८० को मध्यतिर |
2G मोबाइलको शुरूवात भएको मिति | सन् १९९३, फिनल्यान्ड |
मोबाइलमा Text Message And Data Service शुरु भएको मिति | सन् १९९३, फिनल्यान्ड |
3G मोबाइल फोनको शुरूवात भएको मिति | सन् २००१ |
4G मोबाइल फोनको आरम्भ भएको मिति | सन् २०१२ को उत्तरार्ध, बेलायतबाट |
नेपालमा मोबाइलको इतिहास
नेपालमा GSM मोबाइल फोनको परीक्षण भएको मिति | वि.सं. २०५६ बैशाख ०१ |
GSM मोबाइल फोन बितरण प्रारम्भ भएको मिति | २०५६ बैशाख ३० |
नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन | नर्टेल कम्पनीको, 1G (प्रथम पुस्ता) को फोन |
नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन भएको मिति | वि.सं. २०६१ |
नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान गरिएको मिति | २०५६ बैशाख २९
|
Pre-Paid मोबाइल सेवा वितरण शुरु भएको मिति | २०६० भदौ ६ |
मोबाइल फोनमा Incoming Call निशुल्क गरिएको मिति | २०६२ जेठ २३ |
Nepal Telecom ले CDMA प्रविधिको मोबाइल सञ्चालनमा ल्याएको मिति | २०६१ कार्तिक ०१ |
निजी क्षेत्रको कम्पनी SPICE Nepal (हालको NCELL) ले GSM MOBILE फोन वितरणको लागि स्वीकृती पाएको मिति | २०६२ |
GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको मिति | २०६१ बैशाख ०१ |
७५ ओटै जिल्लामा मोबाइलको कभरेज पुगेको मिति | वि.सं. २०६५ |
नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको मिति | २०६४ जेठ |
नेपाल टेलिकमले 4G सेवा संचालनमा ल्याएको मिति | वि सं २०७३ पुस ७ [2017 जनवरी 1] |