जिवजन्तु सम्बन्धी जानकारी
- आफू बुढो भए पछि पहाडबाट हामफालेर आत्महत्या गर्ने प्राणि कुन हो ? – गोरिल्ला
- पानी भित्र बसेर पनि पानी वाहिर देख्न सक्ने जीव कुन हो ? – श्यागुना
- दिनभर संगै वसि राती छुट्टिने चरा कुन हो ? – चखेवा
- पित्तासय नहुने प्राणि कुन हो ? – उँट
- खोला र कुवामा मात्र नुहाउने चरा कुन हो ? – काँडे भ्याकुर
- तीनवटा आँखा हुने चरा कुन हो ? – टुआटेरा
- आँखा चिम्लिएर मात्र खाना खान सक्ने जीव कुन हो ? – भ्यागुता
- बाघ जस्तो गर्जने तथा श्रृङ्गार गर्ने भनेर चिनिने चरा कुन हो ? – बिटर्न
- आँखा बन्द गरेर पनि देख्न सक्ने जीव कुन हो ? – स्कँक
- अगाडी पछाडी जतासुकै देख्न सक्ने जीव कुन हो ? – छेपारो
- श्रवण शक्ति जिब्रोमा भएको प्राणि कुन हो ? – सर्प
- एक पटकमा ४० देखि ६० वटा बच्चा जन्माएर आफू मर्ने जीव कुन हो ? – विच्छि
- कहिल्यै आँखा नचिम्लने जीव कुन हो ? – माछा
- तीनवटा मुटु हुने जनावर कुन हो ? – अक्टोपस
- कुन जीवमा सेतो रगत हुने गर्दछ ? – साङ्ला
- कुन जनावर मानिस जस्तै रुने गर्दछ ? – भालू
- आफ्नो खाना सधै धोएर मात्र खाने जनावर कुन हो ? – रैकुन
- कुन छेपारो उड्ने गर्दछ ? – ड्रैकोवेलेन्स
- अगाडिको खुट्टामा आफ्नो कान हुने जीव कुन हो ? – झ्याँउकिरी
- कुन जीवको पछाडिको खुट्टामा जीव्रो हुने गर्दछ ? – पुतली
- कुन जीवले पशुभएर पनि फूल पार्ने गर्दछ ? – प्लाटिपस
- कुन प्राणिले आफ्नो जिव्रो भएर पनि आवाज निकाल्न सक्दैन ? – जिराफ
- जनावरहरु मध्ये सवैभन्दा बढि तापक्रम हुने जनावर कुन हो ? – बाख्रा
- आँखा र नाकबाट श्वास फेर्ने जनावर कुन हो ? – मृग
- कहिल्यै पनि आँशु नझ्रने प्राणि कुन हो ? – चिम्पान्जि
- कुन प्राणि गर्मिमा रातो र जाडोमा सेतो हुने गर्दछ ? – अर्मन
- पंक्षिहरु मध्ये सबैभन्दा वढि तापक्रम हुने पंक्षि कुन हो ? – भंगेरा
- आफ्नो पेटमा दाँत हुने जीव कुन हो ? – गँगटो
- कुन जीवको दाँत हुँदैन ? – कछुवा
- कुन जीवले फूल पार्ने वित्तिकै आफू मर्ने गर्दछ ? – ईलामाछा
- कुन प्राणिको सबैभन्दा लामो पखेटा हुने गर्दछ ? – द बाइन्डरीङ अल्वाटस
- भालेको शुक्रकिट खाएर गर्भधारण गर्ने पंक्षि कुन हो ? – मयूर
- अत्यन्त चिसो र अत्यन्त तातो स्थानमा वस्न सक्ने प्राणि कुन हो ? – कमिला
- कुन जीवले मुखबाटै खाने र मुखबाटनै उल्टी गर्ने गर्दछ ? – चमेरो
- हरियो रङ्गको फूल पार्ने कुखुरा कुन हो ? – एरुकेना
- पानीमा तैरने,जमिनमा हिड्ने र हावामा उड्ने माछा कुन हो ? – गारनाड
- विश्वको एक मात्र कून जीब हो जस्ले हाड पचाउन सक्छ ? – हुँडार
- रिसाएको वेलामा रातो पसिना आउने जनावर कुन हो ? – गैँडा
- कुन चराले बलेको आगो खान सक्दछ ? – लौकात
- ईन्द्रेणिको रङ्ग छुट्याउन सक्ने चरा कुन हो ? – कुखुरा
- कुन जनावरको मानिसको जस्तै हस्त रेखा हुने गर्दछ ? – कोयला
- निलो रङ्ग देख्न सक्ने पछि कुन हो ? – लाटोकोशेरो
- कुन जीवले आफ्नो जिव्रो वाहिर निकाल्न सक्दैन ? – गोहि
- आफ्नो स्वर बदलेर शिकार गर्न खप्पिस चरा कुन हो ? – भद्राई
- कुन चराले सबैभन्दा मिठो स्वरले गीत गाउने गर्दछ ? – सामा (कतै कतै कोइली पनी पाइन्छ )
- संसारको सबैभन्दा ठुलो गुँड बनाउने चरा कुन हो ? – वाल्ड इगल(सं.रा.अ.को राष्ट्रिय चरा)
- पानीको सतहदेखि सबैभन्दा तलसम्म डुबुल्कि मार्ने चरा कुन हो ? – ईम्पेरर पेन्गुईन (२५० मी सम्म)
- आफू मर्ने बेलामा गाना गाउने चरा कुन हो ? – राजहाँस
- कुन चरा कुकुर भुकेझै भुक्ने गर्दछ ? – सेरिम्व्रा
- आफूलाई भालेबाट पोथिमा र पोथिबाट भालेमा परिवर्तन गर्न सक्ने जीव कुन हो ? – आयस्टर
- सम्भोग पश्चात आफ्नो भालेलाई मारेर खाने जीव कुन हो ? – माकुरा
- सबैभन्दा उचाईमा उड्न सक्ने चरा कुन हो ? – बार हेडेड् इगल
- कुन चरा पानीमा छिटो पौडन सक्दछ ? – पोदिग्रिन वाज
- कुन जनावरको सेतो रगत हुने गर्दछ ? – टिड्डी
- आफ्नो खालि आँखाले प्रचण्ड सूर्यलाई हेर्न सक्ने पंक्षि कुन हो ? – चिल
- चौरी गाईको सन्तान भाले र पोथिलाई के भनिन्छ ? – छोप्की र झुमी
- कुन जीवको ३ वटा हृदय हुन्छ ? – कवलफिस माछा
- कुन चराले आफ्नो साथीको वियोगमा प्राण त्याग्ने गर्दछ ? – सारस
- आफ्नो दुबै आँखा झिम्काउन सक्ने माछा कुन हो ? – शार्क
- याकको आमालाई के भनिन्छ ? – डिम्जो
- दिर्घायुको प्रतिक मानिने चरा कुन हो ? – काकातुवा
- मृगको पोथीलाई के भनिन्छ ? – मुडुलो
- सद्बुद्धिको प्रतिक मानिने चरा कुन हो ? – उल्लु
- पोथिलाई ओथारो वस्नका लागि रुखको टोड्का भित्र बन्द गरी राख्ने चरा कुन हो ? -धनेष
- संसारको सबैभन्दा सानो घोडाको नाम के हो ? – थम्वलिना
- एउटै जीवमा भाले र पोथिको जनेन्द्रीय हुने जीव कुन हो ? – गड्यौला
- कुन चरा पछाडि पनि उड्न सक्दछ ? – हभिङ्ग वर्ड
- शरीरको तुलनामा मस्तिष्कको तौल बढी भएको जीव कुन हो ? – कमिला
- आफ्नो मृत्युवारे पूर्व जानकारी पाएपछि आत्महत्या गर्ने पंक्षि कुन हो ? – हुचिल