ओजन तह
- के हो ओजन तह : सूर्यबाट पृथ्वीमा आउने परावैजनी किरणलाई पृथ्वीको सतहभन्दा बाहिरै रोक्ने पृथ्वीको सुरक्षा कवच
- कस्ले पत्ता लगाएका : जोसेप फारम्यान
- ओजन तहको रसायनिक सुत्र O3 हो ।
- कुन एकाईमा नापिन्छ : डब्सन
- कहाँ छ ओजन तह : पृथ्वीको सतहबाट २५ देखि ४० किमि सम्म
- कति छ ओजन तह : वायुमण्डलमा ०.०२, प्रतिशत ओगटेको छ
- ओजन तह १ प्रतिशत नष्ट हुँदा पृथ्वीमा परावैजनी किरण दोब्बर ले बृद्धि हुन्छ ।
- के कारणले ओजन तह बिनास हुन्छ : CFC उर्त्सजन
- ओजन तह सुरक्षा सम्बन्धी पहिलो सम्मेलन : सन् १९८७
- विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु G8 nations (Germany, Italy, Russia, Japan, America, France, Belayat, China) ( रसियालाई रुस युक्रेन युद्धपछि हटाइएको कारण हाल ७ राष्ट्रहरु मात्र रहेका छन् | ले आफनो देशमा बढि मात्रामा CFC उत्सर्जन गरेको कारण अर्न्टाकटिका महादेशको आकासमा प्वाल परेको कुरा नासको भूउपग्रह निम्बस ७ ले सन् १९८५ मा पत्ता लगाएको थियो जसलाई होलि वे भनिन्छ।
जलवायु परिर्वतन
- के हो जलबायु परिर्वतन : पृथ्वीको वायुमण्डल मा तापक्रमको बृद्धि हुनु तथा प्राकृतिक रुपले हावापानी स्थिर नहुनु
- सामान्यतया विगत ३० वर्ष यताको जल तथा वायुको प्रभावमा अधिक हेरफेर हुनु नै जलवायु परिर्वतन हो ।
- कोप १५ : जलबायु परिर्वतन सँग सम्बन्धित रहेको
जलवायु परिर्वतन सम्बन्धी राष्ट्रिय सम्मेलन
- कहिले भयो : २०७५ पौष १६ – १७
- स्थान : सिन्धुपाल्चोक