विश्वका भूगोल सम्बन्धि
ध्रुव (Polar)
- पृथ्वीको उत्तरी र दक्षिणी अन्तिम बिन्दु हो, ध्रुव।
- पृथ्वीको प्रुवीय भाग केहि थेप्चिएको र बिचको भाग केहि फुकेको छ ।
- ध्रुवका दुई प्रकार: दक्षिणी र उत्तरी
- Arctic and Antarctic क्षेत्रको सबैभन्दा अग्लो भू-भागलाई Polar Vertex भनिन्छ ।
- उत्तरी ध्रुव पत्ता लगाउने : रोबर्ट पेरी, अमेरिका (सन् १९०९)
- दक्षिणी ध्रुव पत्ता लगाउने : रोअल्ड, एमण्डसेन, नर्वे (सन् १९११)
- दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली : भुवन सिंह विश्वकर्मा
अक्षांश (Latitude)
- पृथ्वीको पूर्व-पश्चिम हुनेगरी खिचिएको काल्पनिक रेखा
- १८१ वटा हुने/पूर्ण बृत्ताकारमा
- सबैभन्दा लामो अक्षांश रेखाः भुमध्ये रेखा (00 अक्षांश रेखा)
- भुमध्य रेखा : पृथ्वीलाई २ भागमा बराबर गर्नेगरी पृथ्वीको मध्येभागमा पूर्व-पश्चिम खिचिएको काल्पनिक रेखा ।
- भुमध्य रेखामा सूर्यको प्रकाश सिधा पर्छ ।
- सबैभन्दा बढी गर्मी हुने अक्षांश : 00 अक्षांश
- अक्षांश रेखाहरू १/१ डिग्रीको फरकमा हुन्छन्।
- 10 अक्षांशमा सरदर १११ कि.मि. दुरी फरक हुन्छ ।
- 23 ½ डिग्री उत्तरी अक्षांश : कर्कट रेखा
- 23 ½ डिग्री दक्षिणी अक्षांश : मकर रेखा
- 66 ½ डिग्री उत्तरी अक्षांश : सुमेरु वृत्त
- 66 ½ डिग्री दक्षिणी अक्षांश : कुमेरु वृत्त
- भुमध्यरेखीय न्यून चापपेटी (Doldrums) 50 उत्तरी – 50 दक्षिणी पर्दछ ।
- दुवै अक्षांशको 300 – 350 बीचको न्यून वायू चाप भएको क्षत्रेलाई घोडे अक्षांश (Horse Latitude) भनिने ।
- विश्चमान चित्रमा, सबैभन्दा बढी उचाईमा विवधता रहेको क्षेत्र : 200 – 500 उत्तरी अक्षांश
- अक्षांश रेखा मापनका इकाइ : डिग्री, मिनेट र सेकेन्डमा
प्रतिलोम : पृथ्वीको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरित स्थान
गर्जनेवाला चालिसा : 400 – 600 दक्षिणी अक्षांश रेखा
अर्धोष्ण उच्च चापपेटी : दुवै गोलार्धको 350 – 250 अक्षांशमा
मकर रेखामा पर्ने देशहरू (Tropic of Capricon) :
- अर्जेरन्टिना, अष्ट्रेलिया, बोत्सोवना, ब्राजिल, चिली, मडागास्कार, मोजाम्बिक, नामिबिया, पाराग्वे, दक्षिण अफ्रिका (AA BBC MMN PS अंग्रेजी वर्णमाला क्रमानुसार सम्झने)
कर्कट रेखामा पर्ने देशहरू (Tropic of Cancer) :
- अल्जेरिया, बङ्लादेश, बहमास, चिन, इजिप्ट, भारत, लिबिया, माली, म्यानमार, मोरोक्को, मौराटानिया, मेक्सिको, ओमान, साउदी अरव, ताइवान, युनाइटेड अरब इमिरेट्स
- २२ डिसेम्बरमा सूर्य मकररेखामा लम्बवत रूपमा परेपश्चात् मकर सङ्क्रान्ति शुरु हुन्छ।
देशान्तर (Longitude)
- पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने यस्ता रेखाहरू अर्धवृत्तकार हुन्छन् ।
- प्रधान मध्यान्ह रेखा : बेलायतको ग्रीनबीचलाई आधार मानी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखा (00 देशान्तर)
- कुनैपनि ठाउँको स्थानीय समय पत्ता लगाउन देशान्तर रेखाको प्रयोग गरिन्छ ।
- पूर्वी देशान्तर : प्रधानमध्यान्ह रेखादेखी पूर्वतर्फ १८0 सम्मका देशान्तर रेखाहरू
- पक्षिमी देशान्तर : प्रधानमध्यान्ह रेखादेखी पक्षिमीतर्फ १८0 सम्मका देशान्तर रेखाहरू
- भुमध्यरेखामा १ देशान्तरदेखि अर्को देशान्तरको दुरी १११.३२ कि.मि. हुन्छ ।
- १० देशान्तरमा ४ मिनेटको समय फरक पर्छ।
- प्रत्येक देशान्तर रेखामा दिनको एकपटक मध्यान्ह हुने भएकाले यसलाई मध्यान्ह रेखा पनि भनिने ।
समय (Time)
- बिश्वलाई २४ वटा समय क्षेत्रमा विभाजन गरिएको छ ।
- सन् १८८४ नोभेम्बर १ मा बेलायतको ग्रीनवीचको समयलाई आधार मानी अन्तर्राष्ट्रिय प्रमाणिक समय निर्धारण गरिएको
- ग्रीनवीच मिनटाइम भन्दा नेपालको समय ५ घण्टा ४५ मिनेट छिटो छ ।
- नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी वि.सं. २०४२ वैशाख १ मा निर्धारण गरिएको