पछिल्ला समसामयिक पुरस्कारहरु
मानश्री पुरस्कार, २०८०
- महाविर पुन (अध्यक्ष, राष्ट्रिय आविष्कार केन्द्र )-राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान ग्ररी विश्व समुदायमा नेपाल र नेपालीको परिचय, प्रतिष्ठा उच्च राख्न योगदान गरे बापत)
- पुरस्कार राशी- ५० हजार, रुपैयाँ
- पहिलो वितरण (कवि तथा गितकार दिनेश अधिकारीलाई- २०५७ मा)
पद्मश्री पुरस्कार, २०७९
- डा. देवीप्रसाद सुवेदीको उपन्यास (मनु)
- राशी- ३ लाख
पद्मश्री साधना सम्मान, २०७९
- दुर्गा बरालको (वात्स्यायन)
- राशी- ३ लाख
पद्चश्री गौरव पुरस्कार, २०७९
- सुरेशराज शर्मा
- राशी- ३ लाख
मदन पुरस्कार, २०८०
- विवेक ओझाको (ऐठन)
- सो पुरस्कार २०७८ मा डा. नवराज लम्सालको महाकाव्य ‘अग्नी’लाई प्रदान गरिएको
जगदम्बा श्री पुरस्कार, २०७९
- टेकविर मुखिया
- सो पुरस्कार २०७८ मा दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको ।
राष्ट्रिय मानव अधिकार पुरस्कार, २०८०
- संस्थागत तर्फ- श्री मधेस मानव अधिकार गृह
- व्यक्तितर्फ- डा. रेणु राजभण्डारी
- घुरस्कार राशी- १ लाख ११ हजार १ सय ११
- प्रदान गर्ने- कानुन न्याय तथा संघिय मामिला मन्त्रालय
- २०७९ मा व्यक्तीगत तर्फ- डा. कपिलमान श्रेष्ठ,
- संस्थागत तर्फ- मानव सेवा आश्रम
पहिचान पुरस्कार, २०७९/८०
- प्रगति राई(थाङ्ग्रा): प्रकाश गुरागाई(जड्सन पिपलबोट नयाँ सडकको कथा)
- स्थापित सन् २०१५ मा
- पुरस्कार राशी- ४ लाख २ हजार २ सय २
उत्तम शान्ती पुरस्कार, २०७९ पाउने उपन्य्रोस
- शुन्यको मुल्य (डा. नवराज के.सी )को
- पुरस्कार राशी- १ लाख
- स्थापना- वि.सं २०४४ मा साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा)
- सो पुरस्कार २०७८ मा गिरीश गिरीको “सत्यमोहन” जसमा शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनीमा आधारित
भैरव पुरस्कार, २०८०
- मनु पौडेल (वरिष्ट हास्यव्यङ्ग्यकार)
- सो पुरस्कार २०७९ मा वासुदेव विद्यादेव लुइटेल गुठी)
भैरव वाङमय पुरस्कार, २०८०
- अभि सुबेदी
- सो पुरस्कार २०७९ मा विश्वभर चञ्चल (वरिष्ट साहित्यकार)
भैरव प्रतिभा पुरस्कार, २०८०
- बद्रीप्रसाद दाहाल
- ५१ हजार १ सय ११
- सो पुरस्कार २०७९ मा कलाकार रामचन्द्र आधिकरिलाई प्रदान
बसुन्धरा श्री पुरस्कार, २०८०
- नेत्र चिकित्सक सन्दुइक रुइत
- पुरस्कार राशी- ७५ हजार
- पहिल्नो वितरेण- राष्ट्रकवि माघव प्रसाद घिमिरे(वि.सं २०५७)मा
अरनिको अन्तराष्ट्रिय पुरस्कार, २०७९
- विजय हितानको उपन्यास “लाहुरेको रेलीमाई” प्रदान
- सो पुरस्कार २०७८ मा चेतनाथ आचार्यको उपन्यास रुइवालाई प्रदान गरिएको
- पहिलोपटक २०७७ मा हरी अधिकारीको “संकलित गध रचना” लाई प्रदान
आदिकवि भानुभक्त पुरस्कार, २०८०
- साहित्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान
- पुरस्कार राशी- १ लाख २५ हजार रुपैयाँ
- प्रदान गर्नेः नेपाली शिक्षा परिषद्
- वि.स २०५२ बाट प्रदान गर्न थालिएको
- सो पुरस्कार २०७९ मा.चिरङ्जन नेपालीलाई प्रदान गरिएको
राष्ट्रिय लेखक पुरस्कार, २०८०
- तिल विक्रम नेम्वाङ “वैरागी काइला ” लाई प्रदान
- पुरस्क्रार राशी- १ लाख रुपैयाँ
- प्नदान गर्ने- नेपाल लेखक संघ
- प्रत्येक २/२ वर्षमा प्रदान गर्ने
संयुक्त राष्ट्र मानव अधिकार पुरस्कार, २०२३
विजेता | देश |
जुलियो पेरेरा | उरुग्वे |
जुलियन लुसेज | प्रजातान्त्रिक गणतन्त्र कङ्गो |
वियानस्ना मानव अधिकार केन्द्र | बेलारुस |
अस्मान मानव अधिकार केन्द्र | जोर्डन |
- स्थापना- सन् १९६६
Blue Planet Award, 2023
- UK का
-
- रिचर्ड थम्पसन
- तमरा गैलोवे
- पेनेलोप लिन्डेक
- बेल्जियमका
- देवराती गुहा-सपिर
- विश्वव्यापी वातावरणीय समस्याहरु समाधान गर्न योगदान पुर्याउने व्यक्तीहरुका लागि प्रदान गरिन्छ
- स्थापना- १९९२ को पृथ्वी सम्मेलन पश्चात
- यो वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार
- राशी- ५ लाख अमेरीकी डलर
Goldman Environment Prize, 2023
- एलसेन्ड्रा कोराप-ब्राजिल
- डियान विल्सन- अमेरिका
- डेलिया सिलालाही-इण्डोनेशिया
- चिलेक्वा मुम्बा- जाम्बिया
- जेफर किजिल्काया- टर्की
- टेरो मुस्टोन- फिनल्याण्ड,
- वातावरणुको ।संरक्षेणमा विशेष योगदान पुर्याउने व्यक्तीलाई वार्षिक रुपमा प्रदान गरिने
- मानव बसोवास गर्ने ६ जना व्यक्तीलाई पुरस्कारबाट सम्मानित
- यसलाई हरियो नोबल पुरस्कार वा वातवरण क्षेत्र नोबेल पुरस्कार भनेर समेत चिनिने
- स्थापना- सन् १९८९ मा, दुई लाख अमेरिकी डलर
बुकर पुरस्कार,२०२३
- पल लिज, आयरल्याण्ड “प्रोफ़ेक्ट सङ”
- सन् २०२२ मा यो पुरस्कार शेहान
- करुणातिलक श्रीलंकाश ” The seven Moons of Maali Almeida”
- स्थापना- सन् १९६८
- पुरस्कार राशी- ५० हजार पाउण्ड स्टलिर्डै
अन्तराष्ट्रिय बुकर पुरस्कार, २०२३
- जर्जी गोस्पोडिनोभ, बुल्गोरिया
- “टाइम शेल्टर” नामक उपन्यासका लागि उनी सम्मानित अँग्रेजी अनुवाद एन्जेला रोडेलले गरेका हुन्।
रोमन म्यागासेसे पुरस्कार, २०२३
- कोरिबी रक्षन्द- बंगलादेश
- युजेनियो लेमोस- टिमोर-लेस्टे
- मिरियम कोरोनेल-फेरेर – फिलिपिन्स
- डा.रवि कन्नन आर. – भारत
-
- यसलाई एसियाको नोबल पुरस्कार भनेर चिनिने
- स्थापनाः १९५७
Times Person of the Year, 2023
- टेलर स्विफ्ट(अमेरिकी गायिका)
स्टकहोम वाटर प्राइज, २०२३
- एन्ड्रिया रिनाल्डो(स्वीट्जरल्याण्ड)
- यस पुरस्कारलाई पानि क्षेत्रमा सबैभन्दार प्रतिष्ठित पुरस्कार हो, जसलाई प्रायः पानी नोबेल पुरस्कारका रुपमा समेत लिइने
ओस्कार अवार्ड २०२३ मा ( उत्कृष्ट फिल्म)
- Everything everywhere All at Once
मिस अर्थ २०२३ ,को उपाधि जित्ने सुन्दरी
- द्विता जिरी(अल्वानिया)
मिस,अर्थ नेपाल २०२३ को उपाधी जित्ने सुन्दरी
- रेना मजगैयाँ, दङ
मिस युनिभर्स २०२३ को उपाधी जित्ने विश्व सुन्दरी
- शेनिस पलासियोस(निकारागुवा)
मिस युनिभर्स नेपाल २०२३ को उपाधी जित्ने सुन्दरी
- जेन दिपिका ग्यारेट, काठमाडौं
मिस इन्टरनेशनल २०२३ को उपाधी जित्ने सुन्दरी
- एन्ड्रिया रुबियो (भेनेजुयला)
मिस नेपाल इन्टरनेशनल २०२३ को उपाधी जित्ने सुन्दरी
- प्रसिधि शाह, ललितपुर
कमिसेस वर्ल्ड नेपाल २०२३ उपाधी जित्ने
- अनिता यादव
मिस नेपाल वर्ल्ड २०२३ को उपाधि जित्ने महिला
- श्रीच्छा प्रधान (काठमाडौं)