५०० वर्षपछि अयोध्यामा राममन्दिरको पुनर्स्थापना
- मन्दिरको उदघाटन तथा मन्दिरको भुइँतलामा स्थापित रामलल्ला (बालस्वरूप) मूर्तिको प्राणप्रतिष्ठा : सन् २०२४ जनवरी २२
- शिलन्यास : भारतीय प्रधानमन्त्री मोदीले २०२० अगस्ट ५ मा
- रामलल्लाको बालस्वरुप मूर्ति पाँच वर्षको हुँदाको बखतको रहेको छ।
- महत्वपूर्ण : उक्त राम मन्दिरमामा नेपालको पवित्र कालीगण्डकी नदीबाट २ वटा सालिग्राम/देवशिला २०७९ माघ १६ गते उत्तर प्रदेशस्थित अयोध्या लगिएको थियो भने माघ १९ गते ट्रष्टलाई हस्तान्तरण गरिएको थियो
- राम मन्दिर विवाख इतिहास : भगवान् रामको जन्मस्थल अयोध्यामा मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरे । १९९२ मा ४ सय वर्षअघि मन्दिर मासेर बनाइएको मस्जिद भत्काईयो । तर, विवाद यहिँ सकिएन । त्यसपछि लामो समय मन्दिर कि मस्जिद भन्ने
विषय अदालतमा चलिरह्यो अन्तत : ९ नोभेम्बर २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर नै भएको फैसला
गर्यो । र, राममन्दिर निर्माण गर्न बाटो खुल्यो ।
वास्तुकला | “नागर” वास्तुकला शैली |
डिजाइनर | चंद्रकात भाई सोमपुर |
उद्धघाटन | 22 जनवरी 2024 |
क्षेत्रफल | 2.7 एकड् |
मंजिल/तला | 3 |
लंबाई | 380 फुट |
चौडाई | 235 फट |
उँचाई | 161 फुट |
मंडपको संख्या | 5 |
मंडपहरुको नाम | नृत्य मंडप, रंग मंडप, सभा मंडप, प्रार्थना मंडप, कीर्तन मंडप |
स्तम्भहरुको संख्या | 392 |
ढोकाहरुको संख्या | 44 |
रामललाको नयाँ मूर्ति को साइज | 51 इंच (कमल फूल सहित ८ फिट) |
रामललामूर्ति को डिजाइनर | अरुण योगीराज |