मानव इतिहासमा नयाँ युग: Neural Link कम्पनीले गर्यो मानव मस्तिष्कमा चिप्स प्रत्यारोपण
- जडान गरिएको चिपस्को नाम : Telepathy (टेलिपेथी)
- Each wireless Neuralink device contains a chip and electrode arrays of more than 1,000 superthin, flexible conductors that a surgical robot threads into the cerebral cortex. प्रत्येक वायरलेस न्यूरालिङ्क उपकरणमा 1,000 भन्दा बढी पातला र लचिलो कन्डक्टरहरूको चिप र इलेक्ट्रोड तारहरु हुन्छन् जुन सर्जिकल रोबोटले सेरेब्रल कोर्टेक्समा (हिडडुल र शरीरको चालसँग सम्बन्धित भाग) जोड्दछ ।
- The threads then allow the implant to record and transmit brain signals to an app, which then decodes how a person decides to move. जडान गरिएको उपकरणले brain signal हरु एक app मा प्रसारण गर्दछ जसको मदतले उक्त व्यक्तिले शरीरको कुन अंग चलाउने हो निर्णय गर्छ ।
- Helps patients with paralysis and other neurological condition. पक्षाघात र अन्य न्यूरोलोजिकल अवस्था भएका बिरामीहरूलाई मद्दत गर्दछ ।
- Battery powered wireless charging chip. ब्याट्रीबाट चल्ने ताररहित चार्जिङ चिप।
- यस्तै काममा संग्लग्न अर्को US कम्पनी: Black Rock NeuroTech ।
- यसरी मानव मस्तिष्कमा उपकरण प्रत्यारोपण गरिएको भने यो पहिलो पल्ट होइन । Neurotrophic electrode, Brain Computer Interface, etc.