झुक्किनु त भएन Confusing Question Collection
नेपाल नामक गाउँ = जापान
गोर्खा नामक टोल = फ्रान्स
ग्रीष्म झरी = उष्ण मौसमी जलवायु
हिउँदे झरी = भुमध्यसागरीय जलवायु
बाताबरण तथा भू उपयोग नीति अंगिकार = छैठौं योजना
बाताबरणलाई प्रत्येक बिकास आयोजना अन्तर्गत बिशेष ध्यान दिनु पर्ने अंगको रूपमा मान्यता = सातौं योजना
बाताबरण शिर्षकमा रकम बिनियोजन गर्न थालिएको = आठौं योजना
हरित गृह प्रभाव बारे अबधारणा ल्याउने = जिन फेरियर (फ्रान्स)
बाताबरणमा हरितगृह प्रभाव पत्ता लगाउने = आर्थिनस (स्विडेन)
हरित गृह पत्ता लगाउने = जोसेफ फोरियर
जैविक प्रबिधि शब्द प्रयोग गर्ने = कार्ल एरेली
जैविक विविधता इओ विल्सन
भूगोलको पित्ता = इरेटस्थनिज
मानब भूगोलको पिता = फेडरिक राटजेल
सामाजिक भगोलको पिता = एलिसि रिक्लस
ब्यापारको खैरो कागज = नगदेवाली
बाणिज्यको खैरो कागज = सनपाट
नेपालको निजी बनलाई राष्ट्रियकरण = बि. सं. 2013
नेपालमा सामुदायिक बन कार्यक्रम बि. सं. 2035
एक गाउँ एक पोखरी = धनकुटा
एक घर एक बिरुवा = वीरेन्द्रनगर
अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालय = कास्की
अन्तर्राष्ट्रिय पर्वतारोहण स्मारक उधान = नुवाकोट
सर्वप्रथम एटीएम कार्ड प्रयोग गर्ने बैंक = एभरेस्ट बैंक
सर्वप्रथम केडिट कार्ड प्रयोग गर्ने बैंक = हिमालयन बैंक
इन्टरनेट बैंकिडको सुरुवात गर्ने बैंक = कुमारी बैंक
थारु संग्रहालय = ठाकुरद्वारा, बर्दिया
थारु सांस्कृतिक संग्रहालय = शक्तिखोर, चितवन
राष्ट्र निर्माता =पृथ्वीनारायण शाह
राष्ट्रपिता = श्री ५ त्रिभुवन
नेपालको पहिलो सप्ताहिक पत्रिका = गोर्खापत्र
धेरै सिमाना नदिले छुट्याएको जिल्ला = कैलाली
तीनतिर बाट नदीले सिमाना छुट्याएको जिल्ला = ओखलढुंगा
चुरे जलाधार संरक्षण कार्यक्रम सञ्चालित जिल्ला = 13
चुरे संरक्षण क्षेत्र = 26
चुरे क्षेत्र = 36
गंगास्वरूपा = कालीगण्डकी
वैष्णवीस्वरूपा = सेतीगण्डकी
कैमारी स्वरूपा = मादी ९ उत्तरवाहिनी नदी = कर्मनाशा
उत्तर गंगा नदी = सानो भेरी
नेपाली शिक्षाको पिता = देवशमशेर
स्कुलको पिता = पद्मशमशेर
नेपालको जिउँदो सिंह = अमरसिंह थापा
नेपालको जिउँदो सहिद = टंक प्रसाद आचार्य
नेपाल प्रजा परिषद्को स्थापना = बि. सं. 1993 जेठ 20
नेपाल प्रज्ञा प्रतिष्ठापनको स्थापना = बि. सं. 2014
तान्त्रिक शक्तिद्वारा काल भरैबलाई हसाउने राजा प्रताप मल्ल
पशुपतिनाथमा देवलहरू बनाउने = सुपुष्प
पशुपतिनाथको बर्तमान मूर्ति बनाउने = जयसिंह देव 8 नेपाली राजनीतिको शकुनि = ऋषिकेश शाह नेपाली राजनीतिको चाणक्य = सुर्यप्रसाद उपाध्य
सेतो मच्छिन्द्रनाथको रथयात्रा चलाउने = प्रताप मल्ल
रातो मच्छिन्द्रनाथको रथयात्रा चलाउने = नरेन्द्रदेव इन्द्र जात्रा = गुणकामदेव
इन्द्र जात्रामा कुमारीको रथ धुमाउने = जयप्रकाश मल्ल इन्द्र जात्रामा लिड्गो गाडने = प्रतापसिंह शाह
कार्यालय समय १०-५ गर्ने = देवशमशेर
कार्यालय समय १०-४ गर्ने = भीमशमशेर
झ्यालमा ऐना राख्ने चलन = रणजीत मल्ल
झ्यालमा बुट्टा राख्ने चलन = नरेन्द्रदेव
नेपाली भाषाको पहिलो पत्रिका = गोर्खा भारत जीवन
नेपालमा प्रकाशित पहिलो पत्रिका = सुधासागर
नेपालको पहिलो दैनिक पत्रिका = आवाज
स्यार्खु ताल = कास्की
स्यार्पु ताल = रुकुम
चिर्खवा झरना = भोजपुर
खुवाको झरना= उदयपुर
महाराजाधिराज पदवी धारणा गर्ने राजा = अंशुवर्मा
महाराजधिराज परम भट्टारकको पदवी धारणा गर्ने राजा = नरेन्द्रदेव
राजर्षी हुने पहिलो राजा = सिद्धिनरसिंह मल्ल
राजर्षि महाराज भनेर चिनिने = जुद्धशमशेर
नेपालेश्वर भनेर चिनिने = श्रीनिवास मल्ल
मण्डलेश्वर भनेर चिनिने = यक्ष मल्ल
आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने मल्ल राजा = नरेन्द्रदेव
मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा = प्रताप मल्ल
कवीन्द्र भनेर चिनिने राजा = प्रताप मल्ल
कवि चुडामणि सम्राट भनी चिनिने राजा = भुपतिन्द्र मल्ल
खरिदार बा = कृष्णप्रसाद भट्टराई
खरिदार बाजे = बाबुराम आचार्य
तान्त्रिक शक्तिद्वारा तलेजु भवनीसँग पासा खेल्ने राजा = जगतज्योति