ग्रहहरुको बारेमा केहि जानकारी
बुध ग्रह :
- सबैभन्दा सानो ग्रह
- अक्ष भ्रमण गर्दा सुर्य तर्फ फर्किरहने ग्रह *
- सुर्यबाट सबैभन्दा नजिकको ग्रह उपग्रह नभएको ग्रह
- बृहस्पतिकि पत्नी ताराका पुत्र एकतर्फी चिसो अर्कोतर्फ तातो हुने ग्रह
- खैरो रङ भएको
- God of commerce
- Messenger of god
- Morning star
शुक्र ग्रह:
- पृथ्वीको जुम्ल्याहा ग्रह
- रहस्यमय ग्रह
- सबैभन्दा लामो दिन हुने ग्रह
- बसन्त र फूलका देवता ग्रह
- पृथ्वीबाट पहिलो अनुसन्धान भएको ग्रह
- उपग्रह बिहिन ग्रह
- सतह सबैभन्दा तातो र चम्किलो ग्रह
- पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह
- सेतो पृष्ठभुमिमा पहेँलो रङ भएको ग्रह
- Evening star
- morning and evening star
- Brightest planet
- Goddess of love and Beauty planet
पृथ्वी:
- सुर्यबाट तेस्रो नजिकको ग्रह
- ५१ करोड क्षेत्रफल भएको
- सबैभन्दा बढी घनत्वी भएको ग्रह
- मानब र जिब बसोबास भएको ग्रह
- मेटल स्टारको रुपमा चिनिने ग्रह
- ब्लु मार्बलको रुपमा चिनिने ग्रह
मंगल ग्रह:
- दोस्रो सानो ग्रह
- लिनोमाइटका कारणले रातो देखिने ग्रह
- पृथ्वीको वातावरण संग मिल्दोजुल्दो ग्रह
- रोमन युद्ध देवताको रुपमा चिनिग्रह
- ज्वालामुखिको पहाड भएको ग्रह
बृहस्पति ग्रह:
- सबैभन्दा ठुलो ग्रह
- सबैभन्दा छोटो दिन हुने ग्रह
- आफ्नो अक्षमा सबैभन्दा छिटो घुम्ने ग्रह
- सेतो मिश्रीत रातो ग्रह
- King of planet
शनि ग्रह:
- सुनौलो ग्रह, चक्रले घेरेको ग्रह
- सबैभन्दा सुन्दर ग्रह
- औसत घनत्व सबैभन्दा कम भएको ग्रह
- पानीमाथि तैरन सक्ने ग्रह
- Yellow planet
- Gods sickle and string of pearls
अरुण ग्रह:
- असफल ताराको नामले चिनिने
- बृहस्पति ग्रहको हजुरबुबा र शनिका पिता नामले चिनिने
- तेस्रो ठुलो ग्रह
- पश्चिम दिसाबाट उदाउने ग्रह
- सुर्यबाट सातौ टाढाको ग्रह
- Blue Green रङ भएको ग्रह अर्थात हरियो ग्रहका नामले चिनिने
बरुण ग्रह:
- सुर्यबाट सबैभन्दा टाढाको ग्रह
- सबैभन्दा चिसो ग्रह
- आफ्नो ग्रहले बिपरित दिसाबाट घुम्ने ग्रह
- जल देवताको ग्रह भनि चिनिने ग्रह
- Dark blue रङ भएको ग्रह