विश्व सिमसार दिवस २०२४
- कहिले मनाइन्छ: हरेक वर्ष फेब्रुरी २ मा
- कहिलेबाट मनाउन थालिएको सन् १९९७
- कतिऔं सिमसार दिवसः २८ औँ
- सन् १९७१ फेब्रुअरी २ मा सिमसार सम्बन्धी महासन्धि अन्तर्राष्ट्रिय रुपमा पारित र अपनाइएको घोषणा गरिएको थियो।
- नेपालले सन् १९८८ अप्रिल १७ मा रामसार महासन्धिमा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको थियो ।
- १९८८ मा सदस्यता पाएता पनि नेपालको कोशी बन्यजन्तु आरक्षले सन् १९८८ अप्रिल १७ विश्व रामसार सूचीमा,सूचिकृत भएको थियो ।
- नेपालका १० सिमसार क्षेत्र विश्व रामसार सूचीमा सूचिकृत छन् ।
- पहिलो: कोशिटप्पु
- अन्तिम: फेवाताल सहित अन्यताल
- सन् २०२२ को सिमसार दिवस पहिलोपटक संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइएको ।
- सन् २०२१ अगस्ट ३०.मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा
सिमसार दिवसको नाराः
- २०२४ – Wetland and human wellbeing
- २०२३ – It’s Time for Wetland Restoration
- २०२२ – Wetland Action for People and Nature
- २०२१ – Wetland and water
- २०२० – Wetlands and biodiversity
- २०१९ – Wetlands and Climate Change