Chat GPT ल्याउने कम्पनी Open AI ले अब ल्याउदै Video Generating AI मोडेल: Sora
Chat GPT जनमाउने कम्पनी Open AI ले अब नयाँ Video generating model: Sora लिएर आउने भएको छ । उक्त product ले लेखको माध्यमबाट video हरु generate गर्न सक्नेछ । उदाहरणको लागि तलको video हेर्नुहोस्!
यसमा प्रयोग गरिएको लेख:
A movie trailer featuring the adventures of the 30 year old space man wearing a red wool knitted motorcycle helmet, blue sky, salt desert, cinematic style, shot on 35 mm film, vivid colors.