गण्डकी प्रदेश पाचौं तह(२०८०/११/०७)लाई सोधिएका केहि प्रश्न उत्तर
१.जाजरकोटको रामीडा केन्द्रबिन्दु बनाइ ६.४ रेक्टर स्केलको भुकम्प कहिले गएको थियो ?
- २०८० कार्तिक १७
२. The voice of nepal season 5 को बिजेता को हुन ?
- विनोद राई
३. आसियान (Association of Southeast Asian Nations)को एक मात्र भुपरिबेष्ठित राष्ट्र कुन हो ?
- लाओस
४. लिच्छिवी कालमा अनुसन्धान अधिकृतलाई के उपवनामले चिनिन्थ्यो ?
- A. प्रतिहार
- B चरिदार ♥
- C. प्रसाद अधिकृत
- D. गुमचरी
५. रिकेट्स (rickets)रोग कुन भिटामिनको कमिले लाग्छ ?
- भिटामिन डी (Vitamin D)
६. उधोग दिवस २०८० को नारा के थियो ?
- नारा ‘ “स्वदेशी उत्पादन अभियान : उद्यमीको समान” रहेको छ ।
७. पेन्दिया पर्व कुन जातिमा प्रचलित छ?
- थारु
८.थोरङ्लापासाको उचाइ कति मिटर रहेको छ ?
- ५४१६ मि.
९. ट्होटे पर्व कुन जातिमा प्रचलित छ?
- गुरुङ
१०. “मै छोरी सुन्दरी “गितको गायक को हुन ?
- Bharati upadhya
११. थकाली जातिको प्रमुख पर्व कुन हो ?
- तोरन्ल पर्व र फागु
१२. एकसिङ्गे गैंडाको वैज्ञानिक नाम के रहेको छ ?
- Rhinoceros unicornis
१३. “म नै राज्य हुँ ” भनाई कसको हो ?
- लुइ १४
१४. जोडा मिलाउ: (उत्तर)
- अमेजन नदि ⇒ north america
- रक्की पर्बत माला ⇒ south america
- अल्पास पर्वत ⇒ Europe
- मेकङ्ग ⇒ Asia
१५.हात्ती सुन्दरी प्रतियोगिता मा पहिलो हुने हातीको नाम के हो ?
- सेल्फीकलि
१६. रुपिनाला हिमरेखा कुन जिल्लामा पर्छ ?
- गोरखा, ४५००मि.को उचाइमा रहेको
१७. कथन अध्ययन गरि सहि उत्तर दिनुहोस:
१. नेपालमा ८ हजार माथिको हिमाल ८ वटा छन
२. मनास्लु हिमाल गोरखा जिल्लामा पर्दछ ।
- दुबै सहि
१८. वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद कसको अध्यक्षतामा ?
- प्रधानमन्त्री
१९. जोडा मिलाउ:
- कतार ⇒ पहिलो श्रम सम्झौता भएको मुलुक
- मलेसिया ⇒ नेपाली कामदारलाई “फ्री भिसा फ्री टिकट” लागू गर्ने मुलुक
- मौरिसस ⇒ बिप्पा सम्झौता भएको मुलुक
- चीन ⇒ महावाणिज्य दूतावास भएको मुलुक
२०. धेरै नाफा आर्जन गर्ने सार्वजनिक सन्स्थान:
- विद्युत प्राधिकरण, नेपाल दूरसन्चार, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लागानि कोष
२१. जोडा मिलाउनुहोस्:
- Father of electricity ⇒ माइकल फाराडे
- Father of ayurved ⇒ धन्वन्तरि
- Father of microbiology ⇒ लुइ पास्चर
- Father of science/geomatry ⇒ युक्लिड
२२. बढ्दो क्रममा मिलाउनुहोस:
- Megabyte, gigabyte, terabyte, Petabyte
२३. जोडा मिलाउनुहोस:
- परचक्रकाम ⇒ जयदेव द्वितीय
- परमभट्टारक ⇒ नरेन्द्र देव
- पशुपतिपादानुगृहित ⇒ अंशुब्रम्ह
- लिच्छवि कुलकेतु ⇒ शिवदेव प्रथम
२४. जोडा मिलाउनुहोस:
- तोरनल्ह ⇒ थकाली
- टोटे पर्व ⇒ गुरुङ
- पेन्दिया ⇒ थारु
- देवाली ⇒ हायु
२५. जोडा मिलाउनुहोस:
- म नै राज्य हु (I am the state) ⇒ लुई चौधौं
- भ्रष्ट चर्चलाई नष्ट गरिदेउ (Destroy the corrupt church) ⇒ भोल्टेयर
- मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लोले बाधिएको हुन्छ (Man is born free and everywhere he is in chains) ⇒ रुसो
- यदि रुसो नभेको भए फ्रान्स्को राज्यक्रान्ती नै हुने थिएन (Without Rousseau, the French Revolution would not have taken place) ⇒ नेपोलियन बोनापार्ट
२६. राष्ट्रिय निकुञ्ज स्थापना मिति:
- बर्दिया ⇒ २०४१/५/११
- शे फिक्सोन्डो ⇒ २०४१/४/२२
- सगरमाथा ⇒ २०३३/४/४
- लामटाङ् ⇒ २०३२/१२/९