सन् २०२२ को गणना अनुसार नेपालमा बाघको स्थिति
नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए ।
- नेपालमा वाघको संख्या कति रहेको छ ? ३५५
- हालसम्म चारवोटा राष्ट्रिय बाघ गणना भएको,
- सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् (यहाँ १२८ वटा बाघ छन्)।
- त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् ।
- बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।
- विश्वका कति देशमा बाघ पाइन्छ ? १३ देशमा
विश्वमा बाघ पाइने मुलुकहरू कुन कुन हुन् ?
> मलेसिया
> नेपाल
> कम्बोडिया
> रूस
> लाओस
> चीन
> भुटान
> इण्डोनेसिया
> म्यानमार
>भारत
> बंगलादेश
> भियतनाम
> थाइल्याण्ड