विभिन्न क्षेत्रमा पर्ने देशहरूको सुत्र
भूमध्यरेखामा पर्ने १३ देश (सुत्र : युमाई कंसकं कोई ब्रासो केकिग्या) | युगाण्डा, माल्दिभ्स, इक्वेडर, कंगो, सओ टम्स र प्रिन्सेप, कंगो, कोलम्बिया, इण्डोनेशिया, ब्राजिल, सोमालिया, केन्या, किरीबाटी, ग्याम्बोन |
GTM रेखामा पर्ने ८ देश (सुत्र: माटो बुघा अवेस्फ्रा) | माली, टोगो, बूर्किनाफासो, घाना, अल्जेरिया, बेलायत, स्पेन, फ्रान्स |
सुमेरू बृतमा पर्ने ८ देश (सुत्र: आरूग्रि फिडेन आईक्या) | आईसल्याण्ड, रुस, ग्रिनल्याण्ड, फिनल्याण्ड, डेनमार्क, नर्वे, आलस्का, क्यानाडा |
कर्कट रेखामा पर्ने १६ देश (सुत्र: ओम्यान चिमाली बनाइ युबंमेसा अभामौता) | ओमान, म्यानमार, चिली, माली, चिन, बहमास, नाईजर, ईजिप्ट, युएइ, बंगलादेश, मेक्सिको, साउदी अरेबिया, अल्जेरिया, भारत, मौरिसस, ताईवान |
मकर रेखामा पर्ने ११ देश (सुत्र : मचिना अबोब्राफि अपादट) | मदागास्कर, चिलि, नामिबिया, अष्ट्रेलिया, बोत्सवाना, ब्राजिल, फिजि, अर्जेन्टीना, पारागुय, दक्षिण अफ्रीका, टंगो |
G-8का सदस्य राष्ट्र (सूत्र:- फ्राईजर अबेजाक्या) | (फ्रान्स, इटाली, जर्मनी, रसिया, अमेरिका, बेलायत, जापान, क्यानाडा) |
नोट:- हाल G-8 बाट रसियालाई निष्कासन गरिएको छ र कंगो पनि २ वटा छ । आलस्का अमेरिकाको एउटा राज्य हो भने ग्रिनल्याण्ड पनि डेनमार्क अधिनस्थ पर्छ । |