लोक सेवा आयोगद्वारा सोधिएका प्रश्नहरु
सामान्य ज्ञान
स्थानिय तहलाई दिने समानीकरण अनुदान कस्को सिफारिशमा दिने व्यवस्था छ? | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग |
National Forensic laboratory (NAST) कुन मन्त्रालय अन्तर्गत पर्दछ ? | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय |
राष्ट्रिय जनगणना, २०७८ अनुसार तत दिइएको कुन भनाई सही छ/छन्?
(क) नगरपालिकामा बसोवास गर्ने जनसंख्य्रा ६६.७ प्रतिशत रहेका छन् । (ख) सबैभन्दा कम जनसंख्य्रा भएको प्रदेश कर्णाली हो । |
दुवै सही |
पन्ध्रौ योजनाले विपदका घटनाबाट प्रभावित हुने जनसंख्या प्रति हजार कतिमा झर्ने लक्ष्य लिएको छ? | ९.८ प्रतिशत |
नेपालको संविधानको धारा-१ मा के सम्बन्धि व्यवस्था गरिएको छ? | संविधान मूल कानून |
जाखिरा ताल कुन जिल्लामा पर्दछ? | कपिलबस्तु |
कम्प्युटरको Algorithm भनेको के हो? | A list set of instructions, used to solve problems or perform tasks, based on the understanding of available alternatives. |
भावर प्रदेशले तराई प्रदेशको कति प्रतिशत भू-भाग ओगटेको छ? | ४.५% |
आसियानको हालको महासचिव कुन देशको हुन्? | कम्बोडिया |
सन् २०२३ को रसायन शास्तमा नोबल पुरस्कार के विषयमा प्राप्त गरेका थिए? | कान्टम डट्स को खोज र संश्लेषण को लागि
|
खुकुरी डण्डा क्रस र तिन तारा कसको दर्ज्यानी चिन्ह हो? | प्रहरी वरिष्ठ उपरीक्षक |
तिब्बतले कहिले देखिे नेपाली सिक्का प्रचलनमा कुन सन्धिबाट बन्द गरेको हो? | वि.स. १८४६ को केरुङ सन्धि पछि |
सन् २०२४को ओस्कार अवार्डका लागि मनोनित नेपाली चलचित्र कुन हो? | हल्कारा |
रुसी राज्य क्रन्तिसँग तलको मध्ये कुन विशेषता मिल्दैन? | साम्राज्यवाद अन्त्य गर्नका लागि गरिएको क्रान्ति (दिएका मध्ये) |
एशिया र युरोपमा फैलिएको घासे मैदान कुन हो? | स्टेष्स |
डी. एन . ए. मा तलको मध्ये कुन तत्व पर्दैन? | युरसिल |
डग फाईट केसंग सम्बन्धित छ? | प्लेनद्वारा हुने लडाई |
संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम तलका मध्ये कुन चाँही होइन? | शरणार्थी व्यवस्थापन (यो कार्यक्रम UNHCR ले गर्दछ) |
अन्नपूर्ण हिम्श्रीन्खला नपर्ने हिमाल दिएका मध्ये कुन हो? | मार्दी हिमाल |
क्याप्सियन तालको सबैभन्दा गहिरो भाग कुन हो? | The Southern Caspian |
नेपाल प्रहरीले पहिलो युएन मिशन कुन देशमा कहिले गएको थियो? | पूर्वी युगोस्ताभिया सन् १९९२ |
तलका मध्ये कुन जय प्रकाश मल्तसँग सम्बन्धित छैन्? | पशुपतिनाथको कोटर्तिङ्ग (दिएका मध्ये) |
कुन योजनावाट दिगो आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिन थालिएको हो? | आठौं पञ्चवर्षिय योजनाबाट |
पहिलो पञ्चवर्षिय योजना कहिले देखि शुरु भएको हो? | वि.सं. २०१३ असोज १ गते |
इन्टरपोलको Red- Notice कुन अवस्थामा जारी हुन्छ? | फरार अपराधी पक्राउ |