विश्व खुशी सूचकाङ्क २०२४ र मानव विकास सूचकाङ्क २०२४
विश्व खुशी सूचकाङ्क २०२४:
- नेपालको स्थानः ९३ औं
- नेपालको अंकः ५.१५८
- सार्वजनिक गर्ने निकायः Gallup, The oxford, Welbeing Research Center & Sustainable Development Solutions Network
- कहिले सार्वजनिक गरेकोः सन् २०२४ मार्च २० (विश्व खुशी दिवसका दिन)
- विश्वमा सबैभन्दा बढी खुशी हुने देशः फिनल्याण्ड (अंक ७.७४१ )
- विश्वमा सबैभन्दा कम खुशी हुने देशः अफगानिस्तान (१४३ औं) अंक १.७२१
- सार्क राष्ट्रहरुमध्ये सबैभन्दा बढी खुशी हुनेः नेपाल
- सन् २०२३ मा नेपालको स्थानः ७८ औं
सन् २०२४ को अनुसार शीर्ष दस खुसी देशहरू:
मानव विकास सूचकाङ्क २०२४:
- नेपालको स्थानः १४६ औं
- नेपालको अंकः ०.६०१
- सार्वजनिक गर्ने निकायः The United Nation Development Programme (UNDP)
- कहिले सार्वजनिक गरेकोः सन् २०२४ मार्च १३
- लैंगिक विकास सूचकाङ्क (GDI): अंक ०.८८५
- वहुआयमिक गरिबी सूचकाङ्क (MPI): अंक ०.०७४
- Inequality-adjusted HDI: अंक ०.४६२
- यस अघि नेपालको स्थानः १४३ औं