नेपाल भारत बिच भएका हालसम्मका महत्वपूर्ण सन्धीहरु
सुगौली सन्धी :
- कहिले भएको : सन् १८१६ मार्च ३
- कति धारा छन् यो सन्धीमा : ९ धारा
- नेपालका तत्कालिन राजा: गिर्वाणयुद्ध विक्रम शाह
- नेपालबाट हस्ताक्षर गर्ने : गजराज मिश्र/चन्द्र शेखर उपाध्याय
- भारतबाट हस्ताक्षर गर्ने : मेजर ब्राडशा
- नेपालका तत्कालिन प्र.म : भिमसेन थापा
शान्तिमैत्री सन्धी :
- कहिले भएकोः सन् १९५० जुलाई ३१
- कति धारा छन् यो सन्धीमा: १० धारा
- नेपालका तत्कालिन राजा : त्रिभुवन वीर विक्रम शाह
- नेपालबाट हस्ताक्षर गर्ने : मोहन शमसेर
- भारतबाट हस्ताक्षर गर्ने : चन्द्रेस्वर प्रसाद नारायण सिंह
- नेपालका तत्कालिन प्र.म : मोहन शमसेर
महाकाली सन्धि :
- कहिले भएको : सन् १९९६ फेब्रुअरी १२ ( बि.सं २०५२ माघ २९)
- कति धारा छन् यो सन्धीमा : १२ धारा
- नेपालका तत्कालिन राजा : राजा वीरेन्द्र वीर विक्रम शाह
- नेपालबाट हस्ताक्षर गर्ने : शेर बहादुर देउवा
- भारतबाट हस्ताक्षर गर्ने : पि. भि नरसिंह रावल
- नेपालका तत्कालिन प्र म : शेर बहादुर देउवा
कोशि सम्झौता :
- कहिले भएको : सन् १९४५ अप्रिल २५ ( बि. सं २०११ वैशाख १२)
- कति धारा छन् यो सम्झौतामा : १८ धारा
- नेपालका तत्कालिन राजा : राजा त्रिभुवन वीर विक्रम शाह
- नेपालबाट हस्ताक्षर गर्ने : महाविर शमसेर
- भारतबाट हस्ताक्षर गर्ने : गुलजारीलाल नन्द
- नेपालका तत्कालिन प्र म : मातृका प्रसाद कोइराला
गण्डक सम्झौता :
- कहिले भएको : सन् १९५९ डिसेम्बर ४ ( बि सं २०१६ मंसिर १९ )
- कति धारा छन् यो सन्धीमा : १३ धारा
- नेपालका तत्कालिन राजा : राजा महेन्द्र वीर विक्रम शाह
- नेपालबाट हस्ताक्षर गर्ने : सूर्वण शमसेर
- भारतबाट हस्ताक्षर गर्ने : भगवान सहायक
- नेपालका तत्कालिन प्र.म : बि.पि कोइराला
बिप्पा सम्झौता:
- कहिले भएको : सन् २०११ अक्टोबर २१ (बि सं २०६८ कार्तिक ४)
- कति धारा छन् यो सम्झौतामा : १६ धारा
- नेपालका तत्कालिन राष्ट्रपति : राम बरण यादव
- नेपालबाट हस्ताक्षर गर्ने : अनिलकुमार झा
- भारतबाट हस्ताक्षर गर्ने : प्रवण मुखर्जी
- नेपालका तत्कालिन प्र.म : बाबुराम भट्राई
वाणिज्य सन्धी :
- कहिले भएको : सन् २००९ अक्टोबर २७
- कति धारा छन् यो सन्धीमा : १० धारा
- नेपालका तत्कालिन राष्ट्रपति : राम बरण यादव
- नेपालबाट हस्ताक्षर गर्ने : राजेन्द्र महतो
- भारतबाट हस्ताक्षर गर्ने : आनन्द शर्मा
- नेपालका तत्कालिन प्र.म : माधव कुमार नेपाल
उर्जा व्यापार सम्झौता:
- भरत खनालकहिले भएको : वि.सं २०७१ कार्तिक ४
- कति धारा छन् यो सम्झौता मा : ७ धारा
- नेपालका तत्कालिन राष्ट्रपति : राम बरण यादव
- नेपालबाट हस्ताक्षर गर्ने : राजेन्द्र किशोर क्षेत्री
- भारतबाट हस्ताक्षर गर्ने : प्रदिप कुमार सिन्हा
- नेपालका तत्कालिन प्र.म : शुशिल कोइराला