अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-२)
प्रश्न | उत्तर |
---|---|
दक्षिणबाट उत्तरतर्फ बहने नदी (कर्मनशा) कुन जिल्लामा पर्दछ? | ललितपुर |
चन्द्र कक्षले पृथ्वी कक्ष सतहलाई काट्ने रेखालाई के भनिन्छ? | राहु र केतु |
भूगोलको नयाँ खोज कति औं शताब्दीबाट भएको हो? | १८ औं शताब्दीबाट |
दुर्लभ जीवजन्तुको अध्ययन / अनुसन्धान गर्न महत्वपूर्ण मानिएको महासागर कुन हो? | सुमेरु महासागर (Arctic Ocean) |
उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो? | बेरिङ हिमनदी |
सगरमाथाको सर्वाधिक आरोहण गर्ने व्यक्ति को हुन्? | कामिरिता शेर्पा |
इन्द्र पोखरी कुन जिल्लामा पर्दछ? | लमजुङ |
यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ? | हुम्ला |
६० सेकेण्ड बराबर १ मिनेट हुन्छ भन्ने मान्यता कुन मानव सभ्यताबाट विकास भएको हो? | सुमेरिया सभ्यता |
आधुनिक विश्वका प्रथम राजनैतिक चिन्तक कसलाई मानिन्छ? | मेकियावेली |
पशुपतिमा चाँदीको कलको फूल चढाउने राजा को हुन्? | जयदेव द्वितिय |
पशुपतिमा सुन र चाँदीको द्वार बनाउन लगाउने प्र.म को हुन्? | भिमसेन थापा |
सिक्का छाप्ने टक्सार अड्डाको स्थापना कहिले गरिएको थियो? | वि.सं १९८९ |
तिसवटा चाँदीको प्रलोभनमा जिसस क्राइस्ट बसेको ठाँउ शासकलाई देखाईदिने जिससकै चेला को हुन्? | जुडास |
कञ्चनजंघा हिमाललाई कुल देवता मान्ने जाति कुन हो? | लेप्चा |
रेशम राजमार्गको लम्बाई कति रहेको छ? | ६५०० कि.मि. |
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी मुद्रामा ऋण ल्याउँदा प्राथमिक पुँजिको कति प्रतिशत सम्म ल्याउन पाइने व्यवस्था गरेको छ? | ५० प्रतिशत |
पानीमा डुबेर पानी बाहिरको दृश्य देख्न सकिने यन्त्रलाई के भनिन्छ? | पेरिस्कोप |
विश्व रक्तदान दिवस कहिले मनाइन्छ? | जुन १४ |
प्रकृतिको कुचिकार नामले प्रसिद्ध पक्षि कुन हो? | गिद्ध |
सार्क शिखर सम्मेलन एकपटक मात्र आयोजना गर्ने देश कुन हो? | भुटान |
इन्टरपोलको प्रधान कार्यालय सुरुमा कहाँ रहेको थियो? | बेल्जियम (हाल फ्रान्समा रहेको छ) |
अब्राहम पुरुस्कार कुन क्षेत्रमा प्रदान गरिन्छ? | वातावरण |
केन्द्रिय बैंक नभएको देश कुन हो? | पनामा |
पहिलो स्तनधारी जिवको उत्तपत्ति कुन युगमा भएको हो? | पालयोसियन युग |