परिक्षामा प्राय सोधिरहने : नेपालको आर्थिक विकास
- एक गाँउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरुवात भएको: जापान
- मध्य पहाडका कति जिल्लामा कफि खेति गरिन्छ : ४० जिल्ला
- राष्ट्रिय कृषि गणना कति कति बर्षको फरकमा गरिन्छ : १०/१० बर्षमा
- विश्व पर्यटन दिवस कहिले मनाइन्छ : सेप्टेम्बर २७
- नेपालमा स्वास्थ्य विमा कार्यक्रम कहिले देखि लागु गरियो : २०७२ चैत्र २५ (कैलाली, बाग्लुङ, इलाम )
- नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको प्रथम जलविद्यूत आयोजना कुन हो : सुन्दरी जलविद्यूत आयोजना
- बालाजु औद्योगिक क्षेत्रको स्थापना मिति: बि.सं २०१६
- निर्माणाधिन पूर्व-पशिचम रेलमार्गको लम्बाई कति रहेको छ : ९४५ कि.मि
- नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरियो : वि.सं २००८ माघ २१
- पृथ्वी राजमार्गको राष्ट्रिय कोड कति हो : H04
- नेपाल सरकारको आफ्नै लगानीमा निर्मित प्रथम जलविद्युत आयोजना कुन हो : सुनदरी जलविद्युत आयोजना
- विश्वमा योजनाबद्ध विकासको सुरुवात कहिले भएको थियो : सन् १९२८
- नेपालमा नयाँ स्रेस्ता प्रणालीको सुरुवात मिति : २०१८ चैत २
- टक्सारमै गल्ति भएको सिक्कालाई के भनिन्छ : फिडो
- नेपाल बैंक लिमिटेड को स्थापना मिति : १९९४ कात्तिक ३०
- लैंगिक उत्तरदायी बजेट कहाँ बाट सुरुभएको हो : अष्ट्रेलियाबाट
- नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो : २००८ माघ २१
- नेपालमा हालसम्म प्रचलनमा रहेका नोटहरुको संख्या कति : ११ वटा
- नेपा ले कस्तो अर्थव्यवस्थालाई प्रश्रय दिएको छ : खुल्ला तथा बजारमुखी
- एक गाँउ एक उत्पादनमा कफि खेति : स्याङ्जा
- एक गाँउ एक उत्पादनमा कृषि पर्यटन : इलाम
- कृषि विकास बैंक को स्थापना मिति : २०२४
- टिसु कल्चर गर्दा आलु र गोलभेडाँको मिश्रित रुपलाई के भनिन्छ : पोमाटो
- एक गाँउ एक उत्पादनको अवधारण कस्ले ल्याएका जापानका मोरिहिको हिरामाट्सु (सन् १९७९)
- सबैभन्दा छिटो बढ्ने बनस्पति : बाँस
- खोल्साको सुन : अलैँची
- नेपालका प्रमुख २ रेशादार बाली सन्पाट र कपास
- चल्ती खाताको सुरुवात कहाँबाट भएको हो : बेलायत
- नेपालमा कति प्रतिशत घरपरिवारसँग कृषियोग्य भूमि रहेको छ : ७७.५ प्रतिशत
- विश्वमा सबैभन्दा धेरै अदुवा उत्पादन गर्ने देश : भारत (नेपाल तेस्रो )
- वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ : सनपाट
- चिनिको भाँडो भनेर कुन देशलाई चिनिन्छ : क्युवा
- ल्वाङ् को टापु भनेर कुन देशलाई चिनिन्छ : जञ्जिवार
- रुखमा फल्ने सबैभन्दा ठूलो फल : कटहर
- किवि फलको नेपाली नाम : ठेकी फल
- नेपालमा हेलो स्वास्थ्य कार्यक्रमको सुरुवात कहिलेबाट भएको हो : बि.सं २०६९
- कपास उत्पादन हुने जिल्लाहरु : बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
- विश्वको जुनसुकै स्थानमा पाइने वनस्पति : दुवो
- नेपालमा पाइने अलैँचीका प्रकर: रामसाई, गोलसाई, डम्बरसाई
- नेपालमा रेन्बो ट्राउट माछापालन कुन जिल्लाबाट सुरुवात गरिएको हो : नुवाकोट
- नेपालको पहिलो कृषि इन्जीनीयर : हुतराम वैध
- नेपाल ले कुनकुन योजनालाई कृषि दशक को रुपमा मनायो दशौं र एघारौं
- मनास्लु पदयात्रा मार्ग कहिले खुल्ला गरियो : सन् १९९२
- विश्वकै उत्कृष्ट पदयात्रा मार्ग : अन्नपूर्ण राउण्ड पदयात्रा मार्ग नेपालम पहिलो पर्यटन निति कहिले लागु गरियो : २०३५
- फाल्गुनन्द विमानस्थल कुन जिल्लामा रहेको छ : इलाम
- नेपालमा रेल यातायातको स्थापना : १९९३
- चन्द्रागिरि केबलकार स्थापना: २०७३ श्रावण ६
- जलविद्युत विकास निति २०५८ सरकारबाट कहिले स्वीकृत भयो : २०५८ असोज २९ गते
- मोहन शमसेर ले १५ बर्षे योजना तर्जुमा गर्न कहिले योजना तर्जुमा समिति निर्माण गरेका थिए: वि.सं २००५
- नेपालको सबैभन्दा बढि संचित क्षेत्र भएको जिल्ला कुन हो : बारा
- प्रथम पञ्चबर्षिय योजना के मा आधारित थियो : वैदेशिक सहयोग
- उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा निर्माण भएको हो : जापान
- नेपालको सबैभन्दा ठूलो लालिगुरासँ कहाँ पाइन्छ : इलाको मंगलबारे
- नेपालको सबैभन्दा होचो विमानस्थल : विराटनगर विमानस्थल
- इन्टरनेट सेवा कहिलेदेखि प्रयोगमा आएको थियो सन् १९६०