एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान
एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान
- कसलेः पूर्णिमा श्रेष्ठ (आरुघाट गाउँपालिका-१०, गोरखा)
- एकै सिजनमा कति दिनमाः एकै सिजनमा १३ दिनभित्रमा ३ पटक सगरमाथाको सफल आरोहण
- सिजनको तेस्रो आरोहणः वि.सं. २०८१ जेठ १२ गते २०२४ मे २५)
- सिजनको दोस्रो आरोहणः वि.सं. २०८१ जेठ ६ गते (सन् २०२४ मे १४)
- सिजनको पहिलो आरोहणः वि.सं. २०८१ वैशाख ३० गते ( सन् २०२४ मे १२ )
- कसको कीर्तिमान भंगः यसअघि भारतीय महिलाले एकै सिजन दुई पटक चुचुरोमा पुगेको रेकर्ड भंग गरेकी
- कति पटकः हालसम्म उनले ४ पटक सगरमाथा आरोहण गरिसकेकी
- यसअघि पहिलो पटक आरोहणः वि.सं. २०७५ जेठ ५ गते पहिलो
- नेपाली फोटो पत्रकारः सगरमाथा आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार
- चोयु हिमाल मात्र आरोहण गर्न बाँकी: विश्वका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये पूर्णिमाले नेपालमा पर्ने ८ हजार मिटर अग्ला ८ वटा हिमालमध्ये चोयु हिमाल मात्र आरोहण गर्न बाँकी रहेको