कोपा अमेरिका, २०२४ को विजेता बन्यो अर्जेन्टिना
- कोपा अमेरिका, २०२४ को विजेता राष्ट्र: – अर्जेन्टिना
- कोपा अमेरिका, २०२४ को उपविजेता राष्ट्र: – कोलोम्बिया
- सेमिफाइनल पुग्ने राष्ट्रहरु: – अर्जेन्टिना र क्यानडा, साथै कोलोम्बिया र उरुग्वे (अर्जेन्टिनाले क्यानडालाई साथै कोलोम्बियाले उरुग्वे हराएर फाइनल पुगेका)
- तेस्रो स्थानको लागि भएको खेलमा विजेता राष्ट्र:- उरुग्वे
- कोलोम्बिया विरुद्द अर्जेन्टिनाले कति गोल हान्यो? 1 – 0
- प्रतियोगिताको सञ्चालन मिति: June 20 to July 15, 2024
- प्रतियोगिताको फाइनल खेल: १५ जुलाई २०२४ मा (Hard rock stadium मा)
- कोपा अमेरिका, २०२४ कति औं संस्करण: ४८ औं
- कोपा अमेरिका, २०२४ को आयोजक मुलुक: अमेरिका (USA)
- कोपा अमेरिका, २०२४ मा सहभागि मुलुक: १६ मुलुक
- प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी: लौटारो मार्टिनेज (Lautaro Martínez) ५ गोल (अर्जेन्टिजना)
- कोपा अमेरिकाको पहिलो संस्करण कहिले र कहाँ भएको: सन् १९१६ मा अर्जेन्टिनामा
- पहिलो कोपा अमेरिकाको विजेता मुलुक: उरुग्वे (उपविजेताः अर्जेन्टिना)
- सबैभन्दा धेरैपटक कोपा अमेरिका विजेता मुलुक: अर्जेन्टिना (१६ पटक)
- कोलोम्बियाले हालसम्म १ पटक मात्र उपाधी जितेको छ। (सन् २००१ मा)
- २०२१ मा ब्राजिलमा भएको ४७ औं कोपा अमेरिकामा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले उपाधी जितेको थियो ।