मदन पुरस्कार – “मुकाम रणमैदान” र जगदम्बा श्री पुरस्कार – प्राडा योगेन्द्रप्रसाद यादव
- वि.सं. २०८० सालको मदन पुरस्कार – लेखक मोहन मैनालीको कृति “मुकाम रणमैदान”
- वि.सं. २०८० सालमा प्रकाशित पुस्तकमध्ये मदन पुरस्कार गुठीमा आवेनद परेका पुस्तकको संख्या – ३ सय ४ मध्येबाट यसअघि श्रेष्ठ ५ पुस्तकको नाम सार्वजनिक गरिएको;
- मोहन मैनालीको ‘मुकाम रणमैदान’
- भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’
- भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’
- जीवन क्षेत्रीको ‘नुन-तेल’
- रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’
- वि.सं. २०८० सालको जगदम्बा श्री पुरस्कार – प्राडा योगेन्द्रप्रसाद यादव