Nepal Army in UN
संयुक्त राष्ट्रसंघ र नेपाली सेना:
नेपालले भाग लिएको पहिलो संयुक्त राष्ट्र शान्ति स्थापना मिसन:
- मिसनको अधिकारिक नाम – लेबनानमा संयुक्त राष्ट्र पर्यवेक्षक समूह (United Nations Observer Group in Lebanon (UNOGIL))
- स्थापना मिति – सन् १९५८, जुन ११
- विघटन मिति – सन् १९५८, डिसेम्बर ९
- स्थान – लेबनान
- नेपालले यस मिसनमा पाँच सैन्य पर्यवेक्षकहरू तैनाथ गरेर संयुक्त राष्ट्र शान्ति स्थापना मिसनमा आफ्नो सहयोगको यात्रा सुरु गरेको,
- उदेश्य – केवल अवलोकन र रिपोर्टिङ टोलीको रूपमा; सिरियाबाट लेबनानमा हतियारहरुको ओसारपसार रोक्न,
नेपालले पहिलो पटक सेना टोलीको रूपमा भाग लिएको संयुक्त राष्ट्र शान्ति स्थापना मिसन:
- मिशनको आधिकारिक नाम – संयुक्त राष्ट्र सङ्घीय आपतकालीन बल (United Nations Emergency Force II)
- स्थापना मिति – सन् १९७३, अक्टोबर २५
- विगटन मिति – सन् १९७९, जुलाई २४
- स्थान – इजिप्ट-इजरायल सीमा, मुख्यतया सिनाई प्रायद्वीपमा
- नेपालले तैनाथ गरेको सेना गण – पुरानो गोरख गण (वि.सं. १८१९ फागुन १० गते मकवानपुर गढी दरबार आफ्नो कब्जामा आएपछि पृथ्वीनारायण शाहले मकवानपुरको सुपारेटारमा पुरानो गोरख गण स्थापना गर्भएकाे,)
- नेपालले तैनाथ गरेको सैन्य संख्या – ५७१
- उद्देश्य – सन् १९७३ को योम किप्पुर युद्ध (अक्टोबर युद्ध) पछि इजिप्ट र इजरायली सेनाहरू बीचको युद्धविरामको पर्यवेक्षण गर्न र त्यसपछिका विच्छेद सम्झौताहरूको निगरानी गर्न UNEF II को स्थापना गरिएको,
Full Notes in Army Course……