पारालिम्पिक्स- २०२४ मा नेपाली खेलाडी पलेशा गोवर्धनलाई ऐतिहासिक कांस्य पदक
पारालिम्पिक्स – २०२४ मा नेपाली खेलाडी पलेशा गोवर्धनलाई ऐतिहासिक कांस्य पदक
- कांस्यपदक विजेता: पलेसा गोवर्धन (जन्म: सन् २००३ जुलाई २५, काठमाडौं)
- कुन खेल: तेक्वान्दो
- पहिलो पदक: हालसम्म पारालिम्पिक्स प्रतियोगितामा कुनै पनि पदक जित्ने पहिलो र एक मात्र नेपाली खेलाडी
- कहाँ: पेरिस, फ्रान्स
- नारा: Games Wide Open
- सहभागी राष्ट्र: १६५
- खेलाडी संख्या: ४४६३ जना
- इभेन्ट्स: ५४९ इभेन्ट्स (जम्मा खेल: २२ खेल)
- सुरुवात: सन् २०२४ अगस्त २८
- उद्घाटन: इमानुयल म्याक्रोन, फ्रान्सेली राष्ट्रपति
- समापन: सन् २०२४ सेप्टेम्बर ८
- नेपाल तेक्वान्दो संघले घोषणा गरेको वर्षको उत्कृष्ट खेलाडी: पलेशा गोवर्धन (घोषणा: वि.सं. २०८१ वैशाख)