संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण
- राष्ट्रपतिबाट प्रमाणिकरण: वि.सं.२०८१ भाद्र १३ गते
- प्रतिनिधि सभाबाट पारित: वि.सं.२०८१ श्रावण ३० गते
- आयोग: वि.सं. २०७१ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण. मेलमिलाप आयोग ऐन जारी भएर आयोग बनेको
- राहत र परिपुरण: द्वन्द्वकालीन घटनाको सत्य निरुपण गम्भीर मानवअधिकार उल्लघनका घटनामा अभियोजन र पीडितलाई परिपूरणको प्रक्रिया अघि बढ्ने.
- विस्तृत शान्ति सम्झौता: वि.सं. २०६३ मंसिर ५ गते ( जनयुद्धको सुरुवात: वि.सं. २०५२ फागुन १ गते)