नेपाल सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त
नेपाल सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त
- कहिले: वि.सं. २०८१ भाद्र १३ गते
- को: एकनारायण अर्याल (कार्यकाल भदौ १५ बाट सुरु)
- पहिलो महिला मुख्यसचिव: लिलादेवी गदतौला. (वि.सं. २०८१ साउन १० गते नियुक्त भए पनि ५८ ६ उमेर हदका कारण अवकाश
- लिलादेवी भन्दा अघि: बहालवाला मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्धअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि स्वत : पद रित्त भएको